काेराेना बाट प्रभावित शैक्षिक क्षेति उकास्न असाेज काे पहिलो साता बाट मेल्लेख का बिद्यालय संचालन गर्ने निर्णय गर्दै।
समाचार स्थानीय

मेल्लेख गाउँपालिकाका बिद्यालय असाेज काे पहिलो साता बाट संचालन गर्ने निर्णय।

लालबहादुर चदारा

भदाै ३० काेराेना बाट प्रभावित शैक्षिक क्षेति उकास्न असाेज काे पहिलो साता बाट मेल्लेख का बिद्यालय संचालन गर्ने निर्णय गर्दै सराेकारबाल संगकाे अन्तरक्रिया कार्यक्रम अाज मेल्लेखमा सम्पन्न भएकाे छ ।लामाे समय देखि काेभिट १९ बाट शिक्षा क्षेत्र मा परेकाे प्रभाव लाई मध्ये नजर गर्दै मेल्लेख मा बिद्यालय हरु सन्चाल मा ल्याउने तयारी र पठनपाठन अगाडि बढाउने भएकाे छ बिद्यार्थी शिकाइ निर्दशिका २०७७ अनुसार कार्ययोजना तयार गरि बिद्यालय संचालन ल्याउने बताएको छ ।मेल्लेख गाउपालिका सामाजिक बिकास सयाेजक तथा वडा न ६ का अध्यक्ष नरपति रावल काे अध्यक्ष्ातामा भएकाे शैक्षिक अन्तक्रिर्या कार्यक्रममा मेल्लेख गाउपालिका का अध्यक्ष लाेक बहादुर बाेहाेराले प्रमुख अतिथि काे अासन बाट बाेल्दै स्वस्थ्य सुरक्षा ब्यबस्था गर्दै मेल्लेख का सम्पूर्ण बिद्यालय हरु समन्धित सबै पक्ष जिम्मेवार भई सराेकार बालाकाे सल्लाह मा असाेज ७ गते देखि बिद्यालय संचालन गर्न प्र अ हरुलाई निर्देशन दिनुभएकाे छ यस्तै अन्तरक्रिया कार्यक्रम का बिशिस्ट अतिथि पर्व जिबिस सभापति कृष्णप्रसाद जैसि ले शैक्षिक क्षेत्र लाई अगाडि बढाउन स्थानीय सरकार समन्धित निकाय उतिकै ध्यान जानुपर्ने र नीति निर्देशनमा रहि पठनपाठन लाई अगाडि बढाउनु पर्ने मा जाेड दिनु भएकाे छ साे कार्यक्रम लाइ सहजिकरण गर्न पुगेका जिल्ला शिक्षा समन्वय इकाई प्रमुख लक्ष्मण राज गिर ले शैक्षिक निर्देशिका मा रहि पठनपाठन लाई अगाडि बढाइ शैक्षिक क्षेत्र खेर जान नदिने सबै पक्षले सहयाेग गर्नुपर्ने बताएका छन ।

बिद्यालय मा ठाेस कार्ययोजना बनाइ काेरना बाट अबरुद्ध सिकाइ प्रभावकारी रुपमा निरन्तरता दिनु पर्ने बताएका छन ।। उक्त कार्यक्रममा बिद्यालय संनचालका लागि मेल्लेखा प्रधानध्यापक र शैक्षिक बिज्ञहरुले ले बिद्यालय संचालन का लागि सुझबुझ सहित छलफलमा भाग लिएका थिए र ।एउटै उदेश्य का साथ शैक्षिक सत्र अगाडि बढाउने प्रतिबद्धता पनि जनाएका छन साे शैक्षिक अन्तरक्रिया कार्यक्रममा जनता मा बि का प्र अ नृप बि क काे स्वागत मनतब्य बाट सुरु भएकाे थियाे कार्यक्रम मा वडा अध्यक्ष काे तर्फबाट वडा न ७ का अध्यक्ष नर बहादुर साउद नेपाली काग्रेस मेल्लेखका सभापति पदम खडका नेकपा मेल्लेख संगठन कमेटि अध्यक्ष ज्वालासिंह साउद लगाएत शैक्षिक बिज्ञ हरुले सुझाव सहित राखेका थिय साे शैक्षिक अन्तरक्रिया कार्यक्रम काे संचालन मेल्लेख शिक्षा शाखा प्रमुख बिरेन्द्र खडकाले गर्नु भएकाे थियाे ।

कार्यक्रममा बिद्यालय संचालन का लागि क्वारेन्टाइन बनाएका बिद्यालयकाे अाबश्यक सरसफाइ र सम्बन्धित बिद्यालय ले पठनपाठन सुरु गर्न अाबश्यक कार्ययोजना बनाइ मेल्लेख शिक्षा शाखा मा पेश गर्नु पर्ने निर्णय पनि गरेकाे छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
सेयर गर्नुहोस् :
ई-फारवेष्ट.com
यो वेबसाइट फारवेष्ट ईन्फोटेक मिडिया ग्रुप आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै ई-फारवेष्ट डट कम अनलाईन पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
http://efarwest.com/