राजनीति समाचार

नेकपा एमाले मेल्लेख गाउँपालिका कमिटी अध्यक्षमा साउद  

असार १ मेल्लेख
नेकपा एमाले मेल्लेख  गाउँपालिका कमिटी  अध्यक्षमा  साउद  चयन भएका छन् । शनिबार  अछामको मेल्लेख   गाउँपालिकामा सम्पन्न  दोस्रो  पालिका अधिवेशन बाट अध्यक्षमा सुरेन्द्र साउद  सर्वसम्मत चयन भएका हुन् । जस्काे उपाध्यक्ष देबेन्द्र धामि (पवन ) सचिव गंगाराम खत्री ,उपसचिव केशर खड्का उपसचिव देवसरा रावल सहित ३५ सदस्यीय नयाँ कमिटी चयन  गरिएको हाे ।

सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।