समाचार

मुक्तक-पारस साउद (पासा)

१.मुक्तक
आफ्नो कर्तव्य आफ्नो धर्म निभाइ दे न
यत्ती भए पनि एउटा गुन लगाइ दे न
भिजेका हर चिज सुकाउन सक्ने ए घाम,
हामी दुखिका परेलि पनि सुकाइ दे न।

२.मुक्तक
बाख्रा बेचिन् , कहिले कुखुरा बेचिन्
आफू संग भए जति पूरा पूरा बेचिन्
सन्तानको भविष्य बनाउन एक आमाले,
नाकको फुली बेचिन् हातका चुरा बेचिन्।

३.मुक्तक
गुहार मागु छिमेकी असल छैन
कतै जाउ भने शरिरमा बल छैन
यति नै बेला दैलोमा पाहुना आए
खानलाई घर भित्र सामल छैन।

  • पारस साउद (पासा)
Facebook Notice for EU! You need to login to view and post FB Comments!
सेयर गर्नुहोस् :
ई-फारवेष्ट.com
यो वेबसाइट फारवेष्ट ईन्फोटेक मिडिया ग्रुप आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै ई-फारवेष्ट डट कम अनलाईन पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
http://efarwest.com/