अछामको मेल्लेख गाउँपालिका वडा न.२ मा महिला एकता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड काे प्रारम्भिक साधारण सभा सम्पन्न भएको छ ।
सहकारी संस्था संचालक समिति का अध्यक्ष चन्द्रा कुमारी राेकाय काेअध्याक्षतमा भएकाे साधारणसभा उद्घाटन समारोह का प्रमुख अतिथि मेल्लेख गाउपालिका अध्यक्ष ज्वाला सिं साउद रहनु भएका थिए ।अध्यक्ष साउदले साधारण सभा मा प्रमुख अतिथि काे आसन बाट बाेल्दै ,सहकारी मार्फत आर्थिक बिकास काे लागि मेल्लेखकाे ऋषिदह बाट सुरु गरिने बताएका छन , सहकारी ,सहकारी सिद्धान्त अनुसार संचालन गरि अगाडि बढन पनि आग्रह गर्नुभएको छ । सहकारी मार्फत यश क्षेत्रकाे विकास संग सगै व्यावसाय तर्फ जाेडेर लैजान पनि बताएका छन । ऋषिदहका समस्य समाधानका काे लगि गाउपालिका काे हरेक क्रियाकलापमा पहिलाे प्रथामिकतामा राखेर काम गर्ने पनि प्रतिबद्धता जनाएका छन ।
साधारण सभामा सहकारी का प्रबन्धक भिम बुढा ले ५ महिना काेअबधिमा भए गरेकाकामकाे १४ लाख १४ हजार ७ सय १५ रुपैया बराबरको आय,व्याय प्रस्तुत गरेका थिए । साधारणसभा सभामा वडा न २ का वडा अध्यक्ष कुसलराज बुढा वडा न १ का वडा अध्यक्ष दिल बहादुर धामि वडा न ७ का वडा अध्यक्ष प्रेमबहादुर महर नेकपा माओबादि केन्द्रका प्रदेश कमिटी सदस्य भिम बहादुर बुढा ( सुवास) प्रदेश सदस्य टंका बिक जनकल्याण कृषि सहकारी संचालक समिति अध्यक्ष अर्जुन धामी मेल्लेख प्राबिधिक शाखा प्रमुख ,खडक धामी , नेकपा एमाले जिल्ला कमिटी सदस्य देविन्द धामी( पवन ), मन धामी नेकपा एमाले वडा न. १ का वडा कमिटी अध्यक्ष हर्च धामि नेपाली काग्रेस का पाटि सभापति फुगे बुढा नेकपा माओवादि केन्द्र ,वडा न २ वडा कमिटि अध्यक्ष गणेश बुढा जनता नमुना मा बि का प्रधानध्यापक , नृप बिक चण्डीका मा बि का निमित्त प्रधानध्यापक मन बहादुर बुढा ,नन्दामाता मा .बि प्र .अ .गम बहादुर धामी ,वाक नेपाल का सामाजिक परिचालक भुपेनद्र भण्डारी समुदाय बनाका प्रतिनिधि नन्द बुढा वडा न १ महिला संजाल प्रतिनिधि कमला साउद (धामी) लगायतले शुभकामना मनतव्य राखेका थिए। सरिता बुढा काे स्वागत मनतव्य बाट शुरु भएकाे साधारणसभा काे संचालन यज्ञ बुढाले गर्नु भएका थिए ।
