अछामको मेल्लेख मा मुल्य श्रंखला कार्यशाला गाेष्टि अाज सम्पन्न भएकाे छ । वाक नेपाल र वल्र्ड भिजन इन्टरनेशनल नेपाल काे सयुक्त साझेदारीमा संचालित एकीकृत उत्थानशिल जिबिका पार्जन तथा पाेषण परियाेजना अन्तर्गत भएकाे कार्यशाला का सहभागी हरुले कृषि उत्पादन लाई व्यावसायिकरण गरि अायअार्जन बृद्धि र कृषक हरुलाई प्रेरित गर्न स्थानीय सरकार कृषि बिकाश शाखा प्रतिबद्ध हुनुपर्ने मा जाेड दिएका छन । यस्तै कृषि उत्पादन बाट राेजगारि सिर्जना गरि कृषि उत्पादन बजारिकरण र व्यवस्थापन मा सम्बन्धित पक्षले ध्यान दिनुपर्ने बिषयमा पनि छलफल गरिएकाे थियाे । मेल्लेख गाउपालिका कृषि तरकारी फलफूल पकेट क्षेत्र काे लागि सम्भावना बाेकेकाे पालिका भएकाे ले थप याेजना बनाई अघि बढनु पर्ने बताएका छन कृषि पेशा लाई अधुनिकरण गर्दै लगानी बढाउनुपर्ने यश अघि गरेका कामलाई निरन्तरता र अनुगमन हुनुपर्नेमा जाेड दिएका छन मेल्लेख गाउपालिका का उपाध्यक्ष नृप बहादुर ढखड्का काे अध्यक्ष्ातामा भएको कार्यशाला का प्रमुख अतिथि मेल्लख गाउपालिका अध्यक्ष ज्वालासिंह साउद रहनु भएको थिए ।अध्यक्ष साउदले कृषि क्षेत्र बाटै मेल्लेख मा राेजगारि सृजना गर्न कृषि क्षेत्रमा लगानी बढाएकाे अागामि दिनमा कृषि उपचलाई पहिलो प्रथामिकता का साथ राखेको बताएका छन । संस्था बाट भए गरेका हरेक क्रियाकलाप परिणाम मुखि र विपन्न परिवारकाे जिबन स्थर माथि ।उठाउन सहयोग भएकाे भन्दै थप कार्यक्रम पालिका र जनप्रतिनिधि काे समन्वय मा अगाडि लैजान सुझाव राख्नु भएकाे, छ पालिका मा ग्राम उद्योग संचालन मा अाएकाे भन्दै उद्योग संग जाेडेर कृषि व्यावसाय अन्य अन्य सीप बिकास तालिम समुह मार्फत उत्पादनमा जाेड दिने बताएका छन । कार्यशालामा वाक नेपाल कार्यक्रम सयाेजक गाेपि सिं नेपाली ले कार्यक्रम परियाेजना बारे जानकारी गराउनु भएको थियो । मुल्य श्रंखला लेखाजोखा गाेष्ठिमा मेल्लेख गाउपालिका प्रमुख प्रशासकीय अधिकृत ध्रुव प्रसाद सापकोटा , वाक नेपाल का कार्यक्रम व्यवस्थापक चेतराज जाेसि कार्यक्रम अधिकृत निरन्जना पनेरू तपेन्द्र के सि सामाजिक परिचाक रेमेश भुल कविता साउद (बाेहरा) दिपिका वड लगायत काे सहभागिता रहेको थियाे गाेष्ठिकाे संचालन अनुगमन सयाेजक जगत रावलले गर्नु भएको थियोे । साथै मेल्लेख गाउपालिका वडा १ ,३,५ ,र ७ मा सुनाैला हजार दिने अामा हरुका लागि पाेषण बगैचा स्थापना प्रबिधि सम्बन्धि तालिम पनि सम्पन्न भएको छ ।
समाचार

मुल्य श्रंखला र लेखाजोखा सम्बन्धि कार्यशाला गाेष्ठि मेल्लेख मा सम्पन्न ।

अछामको मेल्लेखमा मुल्य श्रंखला कार्यशाला गाेष्टि  सम्पन्न भएकाे छ ।
वाक नेपाल र वल्र्ड भिजन इन्टरनेशनल नेपाल काे सयुक्त साझेदारीमा संचालित एकीकृत उत्थानशिल जिबिका पार्जन तथा पाेषण परियाेजना अन्तर्गत भएकाे कार्यशाला का सहभागी हरुले कृषि उत्पादन लाई व्यावसायिकरण गरि अायअार्जन बृद्धि र कृषक हरुलाई प्रेरित गर्न स्थानीय सरकार कृषि बिकाश शाखा प्रतिबद्ध हुनुपर्ने मा जाेड दिएका छन । यस्तै कृषि उत्पादन बाट राेजगारि सिर्जना गरि कृषि उत्पादन बजारिकरण र व्यवस्थापन मा सम्बन्धित पक्षले ध्यान दिनुपर्ने बिषयमा पनि छलफल गरिएकाे थियाे । मेल्लेख गाउपालिका कृषि तरकारी फलफूल पकेट क्षेत्र काे लागि सम्भावना बाेकेकाे पालिका भएकाे ले थप याेजना बनाई अघि बढनु पर्ने बताएका छन कृषि पेशा लाई अधुनिकरण गर्दै लगानी बढाउनुपर्ने यश अघि गरेका कामलाई निरन्तरता र अनुगमन हुनुपर्नेमा जाेड दिएका छन।
मेल्लेख गाउपालिका का उपाध्यक्ष नृप बहादुर ढखड्का काे अध्यक्ष्ातामा भएको कार्यशाला का प्रमुख अतिथि मेल्लख गाउपालिका अध्यक्ष ज्वालासिंह साउद रहनु भएको थिए ।अध्यक्ष साउदले कृषि क्षेत्र बाटै मेल्लेख मा राेजगारि सृजना गर्न कृषि क्षेत्रमा लगानी बढाएकाे अागामि दिनमा कृषि उपचलाई पहिलो प्रथामिकता का साथ राखेको बताएका छन । संस्था बाट भए गरेका हरेक क्रियाकलाप परिणाम मुखि र विपन्न परिवारकाे जिबन स्थर माथि ।उठाउन सहयोग भएकाे भन्दै थप कार्यक्रम पालिका र जनप्रतिनिधि काे समन्वय मा अगाडि लैजान सुझाव राख्नु भएकाे, छ
पालिका मा ग्राम उद्योग संचालन मा अाएकाे भन्दै उद्योग संग जाेडेर कृषि व्यावसाय अन्य अन्य सीप बिकास तालिम समुह मार्फत उत्पादनमा जाेड दिने बताएका छन । कार्यशालामा वाक नेपाल कार्यक्रम सयाेजक गाेपि सिं नेपाली ले कार्यक्रम परियाेजना बारे जानकारी गराउनु भएको थियो । मुल्य श्रंखला लेखाजोखा गाेष्ठिमा मेल्लेख गाउपालिका प्रमुख प्रशासकीय अधिकृत ध्रुव प्रसाद सापकोटा , वाक नेपाल का कार्यक्रम व्यवस्थापक चेतराज जाेसि कार्यक्रम अधिकृत निरन्जना पनेरू तपेन्द्र के सि सामाजिक परिचाक रेमेश भुल कविता साउद (बाेहरा) दिपिका वड लगायत काे सहभागिता रहेको थियाे गाेष्ठिकाे संचालन अनुगमन सयाेजक जगत रावलले गर्नु भएको थियोे ।

साथै मेल्लेख गाउपालिका वडा १ ,३,५ ,र ७ मा सुनाैला हजार दिने अामा हरुका लागि पाेषण बगैचा स्थापना प्रबिधि सम्बन्धि तालिम पनि सम्पन्न भएको छ ।

सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।