समाचार

मेल्लेखकाे जनता नमुना माध्यमिक बिद्यालय प्राबिधिक धार संचालन अनुदानमा छनाेट

अछाम जिल्ला काे मेल्लेख गाउँपालिका बिन्धेवासिनि मा रहेकाे जनता नमुना माध्यमिक बिद्यालय प्राबिधिक धार संचालन गर्न अनुदानका लागि छनाेट परेको छ ।

शैक्षिक सत्र २०८० देखि प्राबिधिक धार तर्फ कक्षा ९-१२ सम्म पशु विज्ञान बिषय संचालनका लागि शिक्षा विज्ञान तथा प्रबिधि मन्त्रालय शिक्षा तथा मानव स्रोत बिकास केन्द्र बाट अनुमति प्रदान भैसकेको मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउदले बताउनु भएको छ ।

 

सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।