समाचार

मेल्लेखकाे नन्देगडामा आगलागी २ लाख ५२ हजार नगद सहित सबै सामना जलेर नष्ट

असाेज ६
अछामको मेल्लेख गाउपालिका वडा न. ७ काे नन्देगडा काे महर बस्ती स्थित एक घरमा अागलागि भएको छ ।

घरमा अागलागि हुदा २ लाख ५२ हजार नगद सहित घरमा रहेका सबै सरसामान जलेर नष्ट भएको छ ।

मेल्लेख गाउपालिका वडा न. ७ का वडा अध्यक्ष प्रेम बहादुर महरकाे घरमा अचानक बिधुत लाईन सट भई अागलागि भएको हाे ।

बिहान ८ बजेट घरका सबै परिवार उहाँका बुबाको श्राद्धे गरिरहेकाे बेला बन्द रहेकाे काेठामा विधुत लाइन सट बाट अागलागि भएको थियाे ,
अागलागिबाट घरमा रहेको खाद्यान्न ,लुगा कपडा , महत्त्वपूर्ण कागजात जलेर सबै खरानी भएकाे वडा अध्यक्ष महरले जानकारी दिनु भएकाे छ । अागाे त्याहाका स्थानीयले नियन्त्रणमा लिएकाे थियोे । प्रहरी चाैकि मेल्लेख बाट खटि गएको टाेलिले क्षति काे विवरण संकलन गरिरहेकाे छ ।

सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।