समाचार स्थानीय

मेल्लेखमा प्रमुख प्रशासकीय अधिकृत सापकोटा लाई स्वागत

भाद्र १० अछामको मेल्लेख गाउपालिका मा नयाँ प्रमुख प्रशासकीय अधिकृत धुब्र प्रसाद सापकोटा अाएपछि अाज एक कार्यक्रम का बिच स्वागत गरिएको छ । सापकोटा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय काठमाडौं बाट सरुवा भई मेल्लेख पुगे पछि स्वागत गरिएकाे हाे । अधिकृत सापकोटाले अाफ्नाे लामाे समय देखि काे अनुभव अब दुर्गम ठाउका जनता लाई सेवादिने उदेश्यले अाफु मेल्लेख अाएकाे बताएका छन
स्वागत कार्यक्रम मेल्लेख गाउपालिका अध्यक्ष ज्वाला सिं साउद काे अध्यक्ष्ातामा भएकाे थियाे । साउदले स्वागत कार्यक्रम काे समापन मा बाेल्दै मेल्लेख का जनतालाई पालिका बाट प्रवाह गरिने सेवा प्रदान काे लागि कुनै कमि हुन नदिने बताएका छन । स्वागत कार्यक्रम मा प्राबिधिक शाखा प्रमुख खडक धामीले स्वागत मनतव्य राखेका थिए भने स्वागत कार्यक्रम काे संचालन सुचना अधिकारी नमराज बहादुर शाहिले गर्नु भएकाे थियाे ।स्वागत कार्यक्रममा मेल्लेख गाउपालिका अन्तर्गतका शाखा प्रमुख तथा कर्मचारीहरुकाे सहभागिता रहेकाे थियाे ।

सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।