समाचार

मेल्लेख गाउँपालिकामा जेठ १८ र १९ गते नि:शुल्क आखा शिविर सञ्चालन हुने

अछाम:मेल्लेख गाउँपालिकामा जेठ १८ र १९ गते नि शुल्क आखा शिविर सञ्चालन हुने भएको छ।

गेटा आखा अस्पतालको प्राविधिक सहयोगमा गाउँपालिकाको आधारभुत अस्पताल चौखुट्टे नजिकै रहेको जनशिखा क्याम्पसमा जेठ १८ र १९ गते नि शुल्क आखा शिविर सञ्चालन हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्क बहादुर धामीले जानकारी दिए। शिविरमा नि शुल्क आँखा चेक जाँच औषिध उपचार र सल्यक्रिया पनि गरिने जनाएको छ ।

सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।