समाचार स्वास्थ्य

मेल्लेख गाउँपालिका मा स्वास्थ्य संस्थाकाे बार्षिक समिक्षा तथा याेजना तर्जुमा कार्यक्रम सम्पन्न ।

भाद्र १८ अछामको मेल्लेख गाउँपालिकामा   अार्थिक बर्ष २०७८/०७९ मा स्वस्थ्य क्षेत्रमा भएको प्रगति सहित अागामि अार्थिक बर्ष २०७९/०८० बार्षिक याेजना तयार गर्दै दुई दिने  गाेष्टि  सम्पन्न भएको छ ।गाेष्टि सुक्रबार मेल्लेख गाउपालिका अध्यक्ष ज्वाला सिं साउदले उद्घाटन गर्नुभएको थियो ।गाेष्टि उद्घाटन मा बाेल्दै अध्यक्ष साउदले    मेल्लेख अन्तर्गतका प्रत्येक स्वास्थ्य संस्था का समस्या समाधान गर्न  स्वास्थ्य मापदण्ड अनुसार संचालन का लागि अाबश्याक पर्ने स्राेत साधन अपुग सामाग्री  गाउपलिका बाट उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन ।गाेष्टिकाे अाज मेल्लेख गाउँपालिका उपाध्यक्ष नृप बहादुर खड्का काे अध्यक्ष्ातामा सम्पन्न भएकाे थियाे सम्पन्न गाेष्टि मा बाेल्दै उपाध्यक्ष खड्काले  स्वास्थ्य संस्था संचालनमा  स्वास्थ्यकर्मी काे महत्त्वपूर्ण भुमिका हुनुपर्ने र समन्वय सहकार्य र इच्छाशक्ति सृजनशिलता  का साथ जनता लाई स्वास्थ्य सेवा बाट कुनै कमि गर्न नहुने   बताएका  छन
स्वास्थ्य मा अावश्यक समस्य समधान गर्न  मेल्लेख गाउपालिका ले  पहिलो प्रथामिकता का साथ कार्यक्रम अगाडि बढाउने  बताएका  छन । यस्तै  गाेष्टिमा प्रमुख प्रशासकीय अधिकृत ध्रुर्ब प्रसाद सापकाेटाले जनता काे लागि  स्वास्थ्य सेवा प्रभावकारी बनाउन र स्वास्थ्य संस्था का समस्य प्रत्येक स्वास्थ्य संस्थाले कार्ययोजना सहित गाउपालिकामा पेश गर्नु पर्ने बताएका छन ।स्वास्थ्यकर्मी ले जिम्मेवार भएर काम गर्न पनि निर्देशन गर्नु भएको छ ।
यस्तै  स्वास्थ्य कार्यलय अछामका बरिस्ठ जन स्वास्थ्य अधिकृत झनकराज ढुङेना ले स्वास्थ्य सेवा सुधार र गुणस्तरीयता बढाउन पुर्बधार बिकास संगै स्वास्थ्य मा पनि लगानी बढि हुनुपर्ने बताएका  छन ।
बार्षिक समिक्षा तथा याेजना तर्जुमा गाेष्टि  मा मेल्लेख गा पा का अाठै अाेटा वडा काे अाब २०७८/७९मा स्वास्थ्य संस्थाले हाल सम्म भयगरेकाे काम र सेवा प्रबाह समन्धि पेश गरेकाे  प्रगति  प्रतिबेदन  माथि छलफल भएकाे थियाे ।
स्वास्थ्य बाट दिइने  सेवा प्रबाह र अावश्यक स्रोत साधन  समन्धि छलफल तथा  समिक्षा  गरिएको थियोे । स्वास्थ्य संस्था थप  सुधार र स्वास्थ्य   संस्था   बाट प्रबाह हुने स्वास्थ्य सुबिधा  प्रभाकारि बनाउने उदेश्य का साथ समिक्षा भएको थियो  ।यस्तै मेल्लेख स्वस्थ्य शाखा बाट यस अघि संचालन गरेका कृयाकलाप ,स्थानीय तहका स्वास्थ्य संस्था सुधार गर्न र स्वास्थ्य का सबै सुचक पूरा गर्न कार्ययोजना सहित तयार पारेकाे छ  ।  मेल्लेख गाउँपालिका स्वास्थ शाखा काे अायाेजना मा भयकाे  स्वास्थ्य  काे बार्षिक समिक्षा तथा याेजना तर्जुमा गाेष्टि  काे सहजिकरण   स्वास्थ्य कार्यलय अछामका   जनस्वास्थ्य अधिकृत झनकराज ढुङ्गाना सेबक नेपाल सुअाहारा दाेस्राे का कार्यक्रम सयाेजक सेत बहादुर भुल  मेल्लेख स्वास्थ्य शाखा प्रमुख वीर बहादुर ठकुल्ला  लगायतले गर्नु भएकाे थियाे । गाेष्टिमा समापन मा  सहभागी वडा अध्यक्ष हरु मध्य बाट वडा न.५ का वडा अध्यक्ष तथा सामाजिक विकास सयौंजक प्रकाश अधिकारी ,  स्वास्थ्यकर्मी  कृष्ण बहादुर बुढा लगायतले  सुझाव मन्तब्य राखेका  थिए । समिक्षा गाेष्टिकाे समापन काे  संचालन  मेल्लेख स्वास्थ्य शाखा का नृप बुढाले गर्न भयकाे थियाे ।समिक्षा गाेष्टिमा  अठै वडा का  वडा अध्यक्ष हरु स्वास्थ्य ईनचार्ज हरुकाे सहभागिता रहेकाे थियाे

Facebook Notice for EU! You need to login to view and post FB Comments!
सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।