कात्तिक २८ मेल्लेख गाउँ कार्यपालिका काे बैठक विभिन्न निर्णय गर्दै अाइतबार सम्पन्न भएकाे छ। मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वाला सिं साउद काे अध्यक्षतामा भएको बैठक मा मेल्लेख गाउँपालिका अन्तर्गत का वडाहरुमा पहिरो र भुकम्प बाट क्षति भएका उच्च जाेखिममा रहेका घरहरु लाई सुरक्षित नागरिक अावास कार्यक्रम संगै जाेडेर मेल्लेखमा भुकम्प रहित घर निर्माण का लागि प्राबिधिक स्टमेट अनुसार कर्कट पाता रहित घर निर्माणकार्य अगाडि बढाउने बताएको छ ।यस्तै भुकम्प बाट भएको क्षति लाई मध्यनजर गर्दै जाेखिम व्यवस्थापन र मेल्लेख का जनताको ज्यु धनकाे सरुक्षाकाे लागि विपद सम्बन्धित काम गर्ने सम्बन्धित निकाय संग सहयोग काे लागि माग गर्ने र भुकम्प बाट पुर्ण रुपमा क्षति भएका घरधुरी हरुलाई तत्काल पालिकाबाट क्रिपाल सहयोग गरिने लगायतका निर्णय गरेकाे छ साथै कार्यपालिका बैठक बाटा मेल्लेख गाउपालिका वडा न. ५ का वडा अध्यक्ष प्रकाश अधिकारी ला गाउपालिकाकाे प्रवक्ता पनि ताेकिएकाे छ ।बैठक काे संचालन मेल्लेख गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ध्रव प्रसाद सापकोटा ले गर्नु भएको थियौ ।
समाचार

मेल्लेख गाउँ कार्यपालिका काे बैठक सम्पन्न

गत मंगलबार गएको भूकम्पका कारण अछामको मेल्लेख गाउँपालिकामा पनि भौतिक क्षेती भएको थियो । पालिका अन्तरगतका बिभिन्न वडाहरुमा बासबस्ने घर, विद्यालय, स्वास्थ्य चौकि, लगायतका भवनहरुमा क्षेती भएको छन । लगातारको भुकम्को पराकम्पनले पुर्याएको क्षतिको गाउँपालिकाले प्राविधिक काे टाेलि सहित स्थलगत निरिक्षण गरेको थियो । अधिकांस घरहरु चर्किएका र केही घरहरू अति जोखिममा रहेर बस्न नमिल्ने अवस्थामा रहेका वडा नम्बर १ ,२ र ३ मा पहिलो चरण ४५ जना घरपरिवारलाई त्रिपाल वितरण गरिएको छ । वडाका नागरिकहरुलाई शुरक्षित बाहिर बस्न सहज होस भनेर त्रिपाल बितरणको कार्य सुरु गरेको मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वाला सिं साउदले बताउनु भएको छ । त्रिपाल वितरण कार्यमा मेल्लेख गाउँपालिका राेजगार शाखा सयाेंजक बिक्रम भण्डारी सुचना प्रबिधि अधिकृत चन्द्रप्रकाश साउद प्रहरी सहायक हल्दार नृप साउद लगायतको सहभागिता रहेकाे थियाे। मेल्लेखका अन्य वडामा भाेलि वितरण गरिने गाउपालिकाले जनाएको छ । सबै ले सचेत रहन पनि अाग्रह गरिएको छ ।तथ्यांक मा छुटन गएका र समस्या मा परेका केहि नागरिक ले तुरुन्तै वडा र गाउँपालिकामा जानकारी गराउन पनि अनुरोध गरिएको छ ।
मेल्लेखका भुकम्प पिडितलाई त्रिपाल वितरण

मेल्लेख गाउँ कार्यपालिका काे बैठक विभिन्न निर्णय गर्दै अाइतबार सम्पन्न भएकाे छ।
मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वाला सिं साउद काे अध्यक्षतामा भएको बैठक मा मेल्लेख गाउँपालिका अन्तर्गत का वडाहरुमा पहिरो र भुकम्प बाट क्षति भएका उच्च जाेखिममा रहेका घरहरु लाई सुरक्षित नागरिक अावास कार्यक्रम संगै जाेडेर मेल्लेखमा भुकम्प रहित घर निर्माण का लागि प्राबिधिक स्टमेट अनुसार कर्कट पाता रहित घर निर्माणकार्य अगाडि बढाउने बताएको छ ।यस्तै भुकम्प बाट भएको क्षति लाई मध्यनजर गर्दै जाेखिम व्यवस्थापन र मेल्लेख का जनताको ज्यु धनकाे सरुक्षाकाे लागि विपद सम्बन्धित काम गर्ने सम्बन्धित निकाय संग सहयोग काे लागि माग गर्ने र भुकम्प बाट पुर्ण रुपमा क्षति भएका घरधुरी हरुलाई तत्काल पालिकाबाट क्रिपाल सहयोग गरिने लगायतका निर्णय गरेकाे छ साथै कार्यपालिका बैठक बाटा मेल्लेख गाउपालिका वडा न. ५ का वडा अध्यक्ष प्रकाश अधिकारी ला गाउपालिकाकाे प्रवक्ता पनि ताेकिएकाे छ ।बैठक काे संचालन मेल्लेख गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ध्रव प्रसाद सापकोटा ले गर्नु भएको थियौ ।

सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।