समाचार

मेल्लेख वडा न.४ कस्काेटमा वडा कार्यालयकाे उद्घाटन

मेल्लेख गाउँपालिका वडा न.४ कस्काेटमा वडा कार्यालयकाे उद्घाटन गरिएको छ ।
कार्यलय पहिलेकाे आइसुलेसन भवनको मर्मत गरि वडा कार्यलयकाे रुपमा उद्घाटन गरिएको हाे ।
भवनको मेल्लेख गाउँपालिका अध्यक्ष ज्वालासिंह साउद ले उद्घाटन गरिएको थियो ।
मेल्लेख वडा न . ४ का वडा अध्यक्ष चन्द्र साउदकाे अध्यक्ष्ातामा भएको भवन उद्घाटन कार्यक्रममा पुर्व वडा अध्यक्ष वीर ब साउद नेपाली काग्रेसका प्रतिनिधि झकर साउद , नेकपा एमाले प्रतीनिधि सुरेन्द्र साउद र नेकपा मावोबादी पाटी प्रतिनिधि प्रजित साउद लगायत को सहभागीता थियो ।

सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।