१५ भदौ,बुटवल । रुपन्देहीमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका वडा नंं ५ की ६८ वर्षीया महिलाको आइतबार राति ९ बजे मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमै बसेकी ती महिलाको आइतबार राति मृत्यु भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले पुष्टि गरे । भदौ ११ गते […]
अछाम : मेल्लेख गाउँपालिकाले आफ्नै पालिकामा बस सेवा संचालनमा ल्याएको छ । गाउँपालिकाले आजदेखि नियमित बस सेवा सञ्चालनमा ल्याएको हो । अछामका दश स्थानीय तह मध्ये मेल्लेख गाउँपालिकाले आफ्ना नागरिकको सहजताका लागी बस सेवा सञ्चालनमा ल्याएको उपाध्यक्ष धनबहादुर शाहीले बताए । बस दैनिक मेल्लेखबाट साँफेबगर,बयलपाटा,जयगढ र मंगलसेनसम्म सञ्चालन हुनेछ । बस सञ्चालनका लागी साँफेबगर नगरपालिका,बान्नीगढी जयगढ […]
कोरोनाभाइरस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको र देशभरि २४६ जनामा कोभिड-१९ पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार जानकारी दिएको छ। यससँगै अहिलेसम्म कोभिडका कारण मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ५७ पुगेको सरकारी तथ्याङ्कले देखाएको छ। विभिन्न जिल्लामा २४६ सङ्क्रमित थपिँदा अहिलेसम्म देशभरि सङ्क्रमितको कुल सङ्ख्या २०,३३२ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाण्डूमा आयोजित […]