यो वेबसाइट फारवेष्ट ईन्फोटेक मिडिया ग्रुप आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। निष्पक्ष सुचना र समाचारका लागी प्रतिबद्ध रहदै ई-फारवेष्ट डट कम अनलाईन पत्रिका हामीले सञ्चालनमा ल्याएका हौँ,यहाँको रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
समाचार

बझाङमा बलात्कारको घटना पाँच सयमा मिलापत्र गराउने ६ जना पक्राउ

बझाङमा बलात्कारको घटना मिलापत्र गराउने ६ जना पक्राउ परेका छन्। जिल्लाको मष्टा गाउँपालिका–२ खिकालामा बलात्कारको घटना गाउँमै मिलापत्र गरेर ढाकछोप गर्ने ६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी रुपक खड्काले बताए। खिकालामा गत साउन २९ गते  १३ वर्षीया बालिकालाई घट्ट गएका बेला स्थानीय १८ वर्षीय राजेन्द्र बोहराले बलात्कार गरेका थिए। उक्त घटना गाउँमै मिलापत्र […]

कोरोना समाचार स्वास्थ्य

अमेरिकी राष्ट्रपति: कोभिड-१९ पोजिटिभ देखिएका ट्रम्प अस्पताल भर्ना भए

कोरोनाभाइरस सङ्क्रमित अमेरिकी राष्ट्रपति उपचारका लागि अस्पताल भर्ना भएका छन्। उनलाई ज्वरो आएको बताइएको छ। ह्वाइट हाउसले राष्ट्रपति “थकित भएको तर राम्रो अवस्थामा रहेको” र सावधानी अपनाउन अस्पताल पुर्‍याइएको जनाएको छ। ट्रम्प र उनकी पत्नी मेलानिया दुवैलाई कोभिड-१९ पोजिटिभ भएपछि ट्रम्पलाई विभिन्न औषधिको मिश्रणको सुइ दिइएको थियो। डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडनसँग राष्ट्रपतीय निर्वाचनका लागि प्रतिस्पर्धा […]

कोरोना समाचार स्वास्थ्य

कपिलवस्तुका दुई जना संक्रमितको मृत्यु

२९ भदौ, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट कपिलवस्तुका दुई जनाको मृत्यु भएको छ । बुटवल र भैरहवामा एक–एक जना संक्रमितको मृत्यु भएको हो । दुवै मृतक चन्द्रौटा निवासी हुन् । यससँगै कपिलवस्तु जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत शिवराज नगरपालिका वडा […]

कोरोना समाचार स्वास्थ्य

कोरोना भाइरस महामारी: नेपाल र दर्जनौँ देशलाई कोभिड-१९ विरुद्ध खोप किन्न युनिसेफको सहयोग

संसारका झन्डै नौ लाख मानिसको ज्यान लिइसकेको कोरोनाभाइरस महामारीको अन्त्य गर्ने ठानिएको प्रभावकारी खोप बजारमा आउनेबित्तिकै विश्वभरि आपूर्ति गर्ने कठिन चुनौतीका माझ संयुक्त राष्ट्रसङ्घको बालबालिकासम्बन्धी निकाय युनिसेफले नेपालसहित निम्न आय तथा निम्नमध्यम आय भएका ९२ वटा देशका निम्ति सहजीकरण गरिदिने जनाएको छ। एउटा विज्ञप्ति जारी गर्दै युनिसेफले विभिन्न खोप उत्पादकहरूले खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त […]

कोरोना समाचार स्वास्थ्य

कोरोना भाइरस नेपाल: गाउँमा के दु:ख भयो र यी नेपालीका पाइला फेरि ‘कालापहाड’ तर्फ लम्किँदैछन्

कोरोनाभाइरस सङ्क्रमणको त्रासका कारण भारतबाट आफ्नो गाउँठाउँ फर्किएका नेपालीहरू पुनः धमाधम भारत जान थालेका छन्। जमुनाहा नाकाबाट कालापहाड(भारत) लाग्दै गरेकाहरूको गुनासो छ- गाउँमा माग्दा न ऋण मिल्यो न गरिखाने बाटो नै। न व्यापार व्यवसाय न रोजगारी। कोरोनाभाइरसको महामारी शुरू भएपछि मर्नुपरे गाउँमै मरौँला भनेर भारतबाट अनेक उपाय अपनाएर आफ्नै गाउँ फर्केका हजारौँ हजार नेपालीको यात्रा […]

प्रविधि समाचार

अस्ट्रेलियामा बस्ने नेपालीले बनाए गज्जबको एप, सीप हुनेलाई स्वरोजगार बनाउने

काठमाडौं । अस्ट्रेलियामा बस्ने एक नेपालीले गज्जबको उपयोगी एप विकास गरेका छन् । काठमाडौं नैकाप घर भएका प्रकाश मालाकारले सबै सेवा एउटै एपबाट दिन मिल्नेगरी ‘अल ईन वान’ मोबाइल एप तयार पारेका हुन् ।  उनले तयार पारेको ‘मालाकार’ एप गूगल प्ले स्टोर तथा आईओएस एप स्टोरमा सार्वजनिक भइसकेको छ ।  प्रयोगकर्ता र सेवा प्रदायकहरुका लागि […]

कोरोना समाचार स्वास्थ्य

नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार नाघ्यो, आज १ हजार ४१ थपिए

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए। संक्रमित हुनेमा ३४९ महिला र ६९२ जना पुरुष रहेका छन्। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४५ हजार २७७ […]

प्रविधि समाचार

लकडाउनमा विश्वभर घट्यो इन्टरनेट स्पीड, नेपाल २५ औं स्थानमा

काठमाडौं । कोरोना भाइरसका कारण लागु लकडाउनका कारण विश्वभरको इन्टरनेट स्पीड खस्किएको छ । एम ल्याब यूकेले गरेको विश्व्यापी सर्भेक्षणमा विश्वभर औषत रुपमा ६.३१ प्रतिशतले इन्टरनेट स्पीडमा गिरावट देखिएको हो ।  लकडाउन अघि २९.३६ एमबीपीएस रहेको विश्वभरको औषत इन्टरनेट स्पीड लकडाउन अवधिमा घटेर २७.५१ एमबीपीएस रह्यो । लकडाउनका कारण विश्वमा सबैभन्दा धेरै इन्टरनेट स्पीडको कमी […]

प्रविधि समाचार

डिशहोमले सुरु गर्‍यो इन्टरनेट सेवा, आक्रामकरुपमा बजार विस्तार गर्दै

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेडले फाइबर टू दी होम (एफटीटीएच) मार्फत इन्टरनेट सेवा सुरु गरेको छ । गएको माघमा नेपाल दूरसञ्चार प्राधिरकणबाट इन्टरनेट सेवाको अनुमतिपत्र प्राप्त गरेको कम्पनीले आक्रामक बजार विस्तारको योजना सहित सेवा सञ्चालनमा ल्याएको हो । कम्पनीका अनुसार सुरुवाती चरणमा तीन स्थानमा सेवा विस्तार गरिएको छ । ‘हामीले भैंसीपाटी क्षेत्र, तिनकुने–बानेश्वर क्षेत्र र कपन–बौद्ध […]

खेलकुद समाचार

ट्रिनबागोको लगातार सातौं जित, सन्दीप सम्मिलित जमैका १९ रनले पराजित

१७ भदौ, काठमाडौं । ट्रिनबागो नाइट राइडर्सले क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०२० मा अपराजित यात्रा कायम राख्दै लगातार सातौं जित हात पारेको छ । कलिन कनरोको अर्धशतक मद्दतमा ट्रिनबागोले नेपाली क्रिकेट सन्दीप लामिछाने सम्मलित जमैका तल्लावाहजलाई १९ रनले पराजित गरेको हो । सन्दीपले खेलमा १ विकेट लिए । उनले लगातार ७ खेलमा विकेट लिएका हुन् […]