जब कसैको शरीरमा रगतको प्रवाह सामान्यभन्दा कम हुन्छ, यसलाई न्यून रक्तचाप भनिन्छ । तर मानिसहरूले न्यून रक्तचापलाई गम्भीर रूपमा लिंदैनन् । जबकि शरीरमा कम रक्तचापका कारण आवश्यक अंगहरुमा पूर्ण रगत पुग्दैन, जसले गर्दा तिनीहरूको काममा बाधा पुग्छ । मानिसको शरीरमा हुनुपर्ने सामान्य रक्तचाप १२०/८० हो । यसबाट अलिकति तलमाथि हुँदा फरक पर्दैन । माथिल्लो रक्तचाप […]
Author: लाल बहादुर चदारा
आन्तरिक पर्यटक लोभ्याउदै ऋषिदह झोलुङ्गे पुल
ऋषिदह: गर्मी सुरु भए लगातै शिशिर हावाको आनन्द लिन आन्तरिक पर्यटकहरु सुदूरपश्चिम प्रदेशको सवैभन्दा बढी उचाईमा रहेको अछाम जिल्ला मेल्लेख गाउँपालिकाको ऋषिदह झोलुङ्गे पुलमा आनन्द लिनेहरुकोे लाइन लागी रहेको हुन्छ। मेल्लेख गाउँपालिका वडा न.१ ऋषिदहको लिफ्रुदेखि वडा नं.२ डाँडाश्री जोडीएको झोलुङ्गे पुलमा यती बेला आन्तरिक पर्यटक पुललाइ अवलोकन गर्न आउँनुका साथै गर्मी छल्न आउने गरेको […]
स्थानीय राजस्व व्यवस्थापन प्रणाली कार्यान्वयनमा
महालेखा नियन्त्रक कार्यालयबाट सञ्चालनमा रहेको स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र) मा ‘रेभिन्यु मोडल’ सञ्चालनमा ल्याइएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज एक कार्यक्रमबीच उक्त मोडलको उद्घाटन गरे। यो प्रणाली सञ्चालनमा आएसँगै वित्तीय प्रतिवेदन ढाँचामा एकरूपता, सेवा प्रवाहमा सहजता, खर्चमा मितव्ययिता र वित्तीय अनुशासनमा सुधार हुने अपेक्षा गरिएको छ । आजदेखि सुरु भएको […]
इन्टरनेट एक्सप्लोरर प्रयोग नगर्न माइक्रोसफ्टको चेतावनी
काठमाडौं : इन्टरनेट एक्सप्लोरर अझै पनि धेरैले प्रयोग गरिरहेका छन् भन्दा अचम्म लाग्न सक्छ । तर, यथार्थ त्यही हो । अबको केही महिनामा कम्पनीले इन्टरनेट एक्सप्लोरर पूर्ण रुपमा बन्द गर्ने तयारी गरिरहेको छ । तर, अझै पनि यसका हजारौं प्रयोगकर्ता रहेका छन् । यस्तोमा कम्पनीले प्रयोगकर्तालाई चेतावनी दिँदै इन्टरनेट एक्सप्लोररको विकल्प प्रयोगमा ल्याउन आग्रह गरेको […]
जवानीमै हुन सक्छ हृदयघात !
६ पुस, काठमाडौं । पाँच महिनाअघि शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको इमर्जेन्सीमा २० बर्षका युवक आइपुगे । हृदयघात (हार्ट अट्याक) भएका ती बिरामीको अस्पताल निर्देशक डा. चन्द्रमणि अधिकारीको टिमले सफल शल्यक्रिया गर्यो । ‘मुटु सर्जन भएर काम गरेदेखि मैले हजारौं हृदयघातका बिरामीको उपचार गरेँ । तर, त्यो सबैभन्दा कम उमेरको हृदयघातको शल्यक्रिया थियो’, डा. अधिकारी […]
त्रिवेणी नगरपालिकामा सक्रिय बन्दै स्काउट मास्टर र स्काउट ट्रूप !
सुन्दर सुदुरपश्चिम बाजुरा जिल्ला त्रिवेणी नगरपालिका स्थित आस्थाको धरोहर ,भु- स्वर्ग ,प्रसिद्ध तिर्थस्थल बडिमालिका मन्दिर अवस्थित शक्तिपिठहरुमध्ये एक प्रमुख शक्ति पिठकाे रुपमा लिइन्छ , जहाँ साउन शुक्ल चतुर्दशीका दिन खास पूजा लाग्ने गर्दछ साेहि अवसरमा नेपाल स्काउट, सुदुरपश्चिम प्रदेश,स्थानीय स्काउट त्रिवेणी नगरपालिकाले सञ्चालन गरेकाे बडिमालिका नाटेश्वरी सेवा शिविर -२०७९ मा उपस्थित त्रिवेणी न.पा. अन्तर्गतका बिधालयहरु […]
मुक्तक-पारस साउद (पासा)
१.मुक्तकआफ्नो कर्तव्य आफ्नो धर्म निभाइ दे नयत्ती भए पनि एउटा गुन लगाइ दे नभिजेका हर चिज सुकाउन सक्ने ए घाम,हामी दुखिका परेलि पनि सुकाइ दे न। २.मुक्तकबाख्रा बेचिन् , कहिले कुखुरा बेचिन्आफू संग भए जति पूरा पूरा बेचिन्सन्तानको भविष्य बनाउन एक आमाले,नाकको फुली बेचिन् हातका चुरा बेचिन्। ३.मुक्तकगुहार मागु छिमेकी असल छैनकतै जाउ भने शरिरमा […]
नागरिक एपबाट केही मिनेटमै यसरी लिनुहोस् प्यान नम्बर
नागरिक एपबाट केही मिनेटमै यसरी लिनुहोस् प्यान नम्बर
मेल्लेख गाउँपालिकामा सुशासन,पारदर्शिता र जवाफदेहिताको लागि पूर्वाधार व्यवस्थापन प्रणाली प्रयोग ।
चैत २० अछाम मेल्लेख गाउँपालिका सामाजिक भौगोलिक हिसाबले पिछडिएको र दुर्गम क्षेत्रमा परे पनि निकै सम्भावना बोकेको पालिका हो। यधपी भौगोलिक सामाजिक चुनौतीको सामना गर्दै सूचना प्रविधिको उच्चतम प्रगोग गरी सुशासन,पारदर्शिता र जवाफदेहिताको लागि नविनतम प्रयास गर्न अघि सरेको छ । विश्व सूचना प्रविधिको तिब्र गतिमा कुदिरहेको यस आधुनिक युगमा सरकारले पनि जनता सामु सूचना […]
कोरोना भाइरस खोप: ‘राहदानीसँगै अब कोभिड खोप लगाएको पुष्टि गर्ने भ्याक्सीन पासपोर्ट पनि आवश्यकता’
कोरोनाभाइस विरुद्धको खोप लगाएको प्रमाणपत्र अथवा ‘खोप राहदानी’ भनिएको आधिकारिक कागजपत्रले मानिसहरूलाई विदेश यात्रा गर्दा आफू सुरक्षित रहे नरहेको प्रमाण पेस गर्न सजिलो तुल्याउँछ भनेर तर्क गरिँदैछ। संसारका विभिन्न देशमा कस्ता प्रावधान? ग्रीसमा प्रधानमन्त्रीले कोभिड खोप लगाएका मानिसहरूलाई एक प्रमाणपत्र जारी गर्न भनी युरोपेली आयोगलाई आग्रह गरेका छन्। त्यस्तो दस्तावेजले “खोप लगाइसकेका मानिसहरूलाई स्वतन्त्रतापूर्वक खुला रूपमा ओहोरदोहोर […]