मेल्लेख गाउँपालिकाको सार्वजनिक बस सेवा सञ्चालनमा।
समाचार स्वास्थ्य

मेल्लेख गाउँपालिकाको सार्वजनिक बस सेवा सञ्चालनमा।

अछाम : मेल्लेख गाउँपालिकाले आफ्नै पालिकामा बस सेवा संचालनमा ल्याएको छ । गाउँपालिकाले आजदेखि नियमित बस सेवा सञ्चालनमा ल्याएको हो । अछामका दश स्थानीय तह मध्ये मेल्लेख गाउँपालिकाले आफ्ना नागरिकको सहजताका लागी बस सेवा सञ्चालनमा ल्याएको उपाध्यक्ष धनबहादुर शाहीले बताए । बस दैनिक मेल्लेखबाट साँफेबगर,बयलपाटा,जयगढ र मंगलसेनसम्म सञ्चालन हुनेछ । बस सञ्चालनका लागी साँफेबगर नगरपालिका,बान्नीगढी जयगढ […]

मेल्लेख गाउँपालिकाको दशैको उपहार ३२ बर्ष पछि जग्गाधनी प्रमाण पूर्जा
समाचार

‘मेल्लेख गाउँपालिकाको दशैको उपहार ३२ बर्ष पछि जग्गाधनी प्रमाण पूर्जा’

अछाम : मैलो इष्टकोट, सेतो मैलिएकै टोपी, नाकभन्दा तल झारेर लगाएको माक्स अनुहारमा भने चमक मेल्लेख गाउँपालिका ठाँटीका जगत बिष्ट हातमा आइपुगको कागज ओल्टाई पल्टाइ गरिरहनु भएको थियो । ३२ बर्षपछिको खुसी फर्किएको थियो । त्यो आँगनमै । जग्गा भएरपनि सुकुम्बासी जस्तै भएका बिष्टले ३२ बर्षपछि जग्गाधनी प्रमाण पूर्जा लालपूर्जा पाउनु भएको थियो ।  मेल्लेख गाउँपालिका ३, […]

Nepal telecome
प्रविधि समाचार

विद्यार्थीलाई टेलिकमले दिन थाल्यो सहुलियत दरमा इन्टरनेट, यसरी लिन सकिन्छ सेवा

काठमाडाैं । विद्यार्थीका लागि सहुलियत दरमा इन्टरनेट दिने सरकारी याेजना अनुरूप नेपाल टेलिकमले ‘पाठशाला सियुजी सिम’ वितरण गर्न थालेकाे छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको ‘विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना २०७७’ अन्तर्गत टेलिकमले सस्तो दरमा यस्ताे सिम दिन थालेकाे हाे । याे सिममा अनलिमिटेड भ्वाइस सेवा, पाँच जिबी डेटा र बल्क एसएमएस उपलब्ध […]

मेस्सी
अन्तराष्ट्रिय खेलकुद

मेस्सी: आफ्नो नाममा ट्रेडमार्क राख्न पाउने यी चर्चित खेलाडीको कानुनी लडाइँ

चर्चित फुडबल खेलाडी लिओनेल मेस्सीले नौ वर्ष लामो कानुनी लडाइँपछि आफ्नो नाममा ट्रेडमार्क दर्ता गराउन सक्ने युरोपेली सङ्घको उच्च अदालतले निर्णय सुनाएको छ। युरोपिअन कोर्ट अफ जस्टिसले स्पेनी साइक्लिङ कम्पनी मास्सी र युरोपेली सङ्घको बौद्धिक सम्पत्तिसम्बन्धी कार्यालय ईयूआईपीओको अपीललाई खारेज गरिदिएको छ। मेस्सीले पहिलो पटक सन् २०११ मा खेलाडीले लगाउने लुगाका लागि आफ्नो नाममा ट्रेडमार्क […]

काेराेना बाट प्रभावित शैक्षिक क्षेति उकास्न असाेज काे पहिलो साता बाट मेल्लेख का बिद्यालय संचालन गर्ने निर्णय गर्दै।
समाचार स्थानीय

मेल्लेख गाउँपालिकाका बिद्यालय असाेज काे पहिलो साता बाट संचालन गर्ने निर्णय।

लालबहादुर चदारा भदाै ३० काेराेना बाट प्रभावित शैक्षिक क्षेति उकास्न असाेज काे पहिलो साता बाट मेल्लेख का बिद्यालय संचालन गर्ने निर्णय गर्दै सराेकारबाल संगकाे अन्तरक्रिया कार्यक्रम अाज मेल्लेखमा सम्पन्न भएकाे छ ।लामाे समय देखि काेभिट १९ बाट शिक्षा क्षेत्र मा परेकाे प्रभाव लाई मध्ये नजर गर्दै मेल्लेख मा बिद्यालय हरु सन्चाल मा ल्याउने तयारी र […]

Technology प्रविधि

समुद्रको पिँधमा कति छन् तार ? केही रोचक तथ्यहरु।

काठमाडौं । सञ्चार प्रविधि सम्बद्ध डाटा प्रशारणका लागि पृथ्वीको समुद्रमा लाखौँ किलोमिटर तार ओछ्याउने गरिएको छ । समुद्रको वारपार एक महादेशबाट अर्को महादेशसम्म जोड्ने त्यस्ता सामुद्रिक केवलहरुबाट दूरसञ्चार कम्पनीहरु, मोबाइल अपरेटरहरु, बहुराष्ट्रिय निगमहरु, विश्वका सरकारहरु तथा डाटा प्रोभाइडरहरुले समेत डाटा आदानप्रदान गर्दछन् । समुद्रमा डुबाइने यस्ता अप्टिकल फाइबर तथा सामुद्रिक केवलहरुबाट डाटा प्रसार गर्दा तुलनात्मक […]

Technology प्रविधि

साइबर सुरक्षा विनियमावली जारी, अब सेवा प्रदायकले हरेक तीन महिनामा सुरक्षा अडिट गर्नुपर्ने ।

काठमाडौं । दूरसञ्चार सेवा प्रदायकहरुले अब अनिवार्य रुपमा सुरक्षा अडिट गर्नुपर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले ‘साइबर सुरक्षा विनियमावली २०७७’ जारी गर्दै सेवा प्रदायकलाई सुरक्षा अडिट अनिवार्य बनाएको हो । पछिल्लो समय साइबर सुरक्षाकाे विषय संवेदनशील बन्दै गएपछि प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकलाई लक्षित गर्दै विनियमावली तयार पारेको हो । उक्त विनियमावली गत शुक्रबार बसेको […]

समाचार

फेक अकाउन्ट खोलेर गलत समाचार सम्प्रेषण भयो : घिसिङ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सामाजिक सञ्जालमा आफ्नो फेक एकाउन्ट खोलेर गलत सूचना प्रवाह भएको जानकारी दिएका छन् । मंगलबार साँझ घिसिङको नाममा खोलिएको फेक ट्वीटर अकाउन्टबाट गरिएको ट्वीटका कारण उनको पुनर्नियुक्तिको समाचार भाइरल बन्न पुग्यो । राष्ट्रिय मिडियाहरुले समेत बिना पुष्टि सोही ट्वीटलाई आधार बनाउँदै समाचारहरु तयार गरेका थिए । हाल बन्द […]

समाचार

सवारी पास बन्द गर्ने गृह मन्त्रालयको निर्णय ।

कोरोना संक्रमण फैलँदै गएपछि गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जाने सवारी पास बन्द गर्ने निर्णय गरेको छ । बिहीबारदेखि लागू हुने गरी पास वितरण बन्द गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई बुधबार पत्राचार गरेको छ ।  धेरै जिल्लामा संक्रमण बढेको र आवतजावत बढेपछि पास वितरण केही दिनलाई पूर्ण रूपमा बन्द गरिएको हो ।

Economy Technology प्रविधि

डलरखाता भएका सामाजिक सञ्जाललाई नेपालमा दर्ता गराएर राजस्व असुल्नुपर्ने महालेखाको ठहर

महालेखापरीक्षकको कार्यालयले मुलुकमा सञ्चालनमा रहेका फेसबुकलगायतका सामाजिक सञ्जाललाई दर्ता गराएर राजस्व असुली गर्नुपर्ने ठहर गरेकाे छ।  नेपालमा सञ्चालित कतिपय सामाजिक सञ्जाल र ओभर दि टप (ओटीटी) सेवाहरुको लागि अमेरिकी डलर खाताबाट रकम भुक्तानी समेत भइरहेकोले ती सेवालाई नेपालमा दर्ता गरेर राजस्व असुली गर्न महालेखापरीक्षकको ५७औं वार्षिक प्रतिवेदनले सरकारलाई सुझाव दिएको हो। ‘इन्टरनेट सेवामार्फत इन्टरनेट टेलिफोन […]