मंसिर १० गते मेल्लेख गाउँपालिका अछामका अध्यक्ष ज्वाला सिं साउदले आफूले पाउने एक वर्षको तलब सेवा सुविधा बाट अपांग मैत्री चार पांग्रे स्कुटर सहयोग हुने गरि आईतवार हस्तान्तरण गर्नु भएको छ । कानुन अनुसार गाउँपालिका अध्यक्षले प्राप्त गर्ने तलब सुविधा बापतको रकम बाट मेल्लेख गाउँपालिका वडा न.४ कुस्काेट खाडाका स्थानीय नृप साउद लाई २ […]
Author: लाल बहादुर चदारा
मेल्लेखमा पालिका स्तरीय स्थानीय बालअधिकार समितिकाे बैठक सम्पन्न
अछामको मेल्लेख गाउँपालिका मा स्थानीय बालअधिकार समिति काे बैठक सम्पन्न भएकाे छ । मेल्लेख गाउँपालिका बाल अधिकार समितिकाे आयाेजना आस्था नेपालकाे साझेदारी वल्र्ड भिजन […]
बाजुरामा बिजेता भलिबल खेलाडीलाई मेल्लेख गाउँपालिका द्वारा सम्मान
बाजुरा बुढिगंगा नगरपालिकाकाे बडीमालिका क्याम्पस फालासैनकाे खेलमैदानमा बिहीबार सम्पन्न अन्तरपालिका स्तरी प्रथम नगरप्रमुख कप भलिवल प्रतियाेगिताकाे उपाधि मेल्लेख गाउँपालिका अछामले जितेपछि मेल्लेख गाउँपालिका द्वारा भलिबल खेलाडीलाई एक कार्यक्रमका बिच सम्मान गरेकाे छ । वडा न.५ का वडा अध्यक्ष तथा सामाजिक विकास सयाेंजक प्रकाश अधिकारीकाे अध्यक्ष्यातामा भएको कार्यक्रममा खेलाडीलाई खादा द्वारा सम्मान गरिएको हाे । सम्मान […]
मेल्लेखकाे देउमाणुमा जिप दुर्घटना
मेल्लेख बाट साफेबगर जाँदै गरेकाे जीप मेल्लेखकाे वडा न.७ देउमाणुमा दुर्घटना भएको छ । सु प प्र ०१-००१ज १३५९ नं.को जिप बेक्र फेल भएर दुर्घटना हुदाँ ८ जना घाइते भएका छन। घाइते हुनेमा मेल्लेख गाउँपालिका ६ का २१ बर्षिय सानु कुवर बर्ष २६ का उत्तम खड्का १८ बर्षिय समिर रावल वडा नं ५ का १८ […]
मेल्लेख वडा न.५ मा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न
अछामको मेल्लेख गाउपालिका वडा न. ५ बिन्धेवासनिकाे आयाेजनामा बिजय दशमी तथा दिपावलिकाे शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । वडा न. ५ का वडा अध्यक्ष प्रकाश अधिकारीकाे अध्यक्ष्यतामा भएको कार्यक्रममा एक आपसमा शुभकामना आदानप्रदान गरिएको छ । साथै दशै तिहारमा मधिराकाे काराेबार र मधिरा सेवन बाट समस्य हुनेगरेकाे भन्दै, सबैले साैभार्दपुर्ण दैश बनाउन […]
मेल्लेखमा स्थानीय बजार अनुगमन
चाडवाड नजिकिँदै गर्दा मेल्लेखमा स्थानीय बजार अनुगमनलाई स्थानीय सरकारले तीव्र बनाएको छ। चाडपर्वलाई लक्षित गर्दै मेल्लेख गाउँपालिकाले मेल्लेख र चाैखुट्टे बजारमा रहेका पसलको आज अनुगमन गरेको छ। चाडपर्व नजिकिँदै गर्दा खाद्यान्नको मूल्य बढाउने र अखाद्य तथा म्याद नागेका सामना कृत्रिम अभाव देखाउने जस्ता समस्या भएकाले अनुगमनलाई प्राथामिकतामा राखेको मेल्लेख गाउपालिका अध्यक्ष ज्वाला सिं साउदले […]
मेल्लेखमा दशै तिहारकाेे शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
असाेज २७ मेल्लेखमा पालिका स्तरीय दलित संजाल द्वारा आयोजित नेपालीहरुको महान चार्ड वडा दशै,तथा शुभ दिपावलीकाे शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । संजालका अध्यक्ष अम्मर लुहारकाे अध्यक्ष्यतामा भएको शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथि मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउद र विशिष्ट अतिथि कार्यपालिका सदस्य चंङख्य आउजि रहेका थिए। अध्यक्ष साउदले शुभकामना कार्यक्रममा , बाेल्दै […]
मेल्लेखमा पालिका स्तरीय परियोजना परिचयात्मक बैठक सम्पन्न
असाेज २४ मेल्लेख अछामको मेल्लेख गाउँपालिकामा पालिका स्तरीय परियाेजना परिचयात्म बैठक सम्पन्न भएकाे छ । वल्र्ड भिजन इन्टरनेशनल नेपाल काे साझेदारीमा संचालित वाक नेपाल एकीकृत उत्थानशिल जिविकाेपार्जन तथा पाेषण परियाेजना र आस्था नेपालकाे बाल संरक्षण तथा बाल स्पाेनसरसिप परियाेजना अन्तर्गत परियाेजना मार्फत आगामी बर्ष २०२४ मा गर्ने क्रियाकलाप बारे जानकारी गरएकाे छ। बैठक मा आस्था […]
मष्टामाण्डाैं युवा क्लब नन्देगडाले आयाेजना गरेकाे खुल्ला पुरुष भलिबल प्रतियोगिता उद्घाटन
अछामको मेल्लेख गाउपालिका वडा न. ७ नन्देगडामा अनन्ते मेलाकाे अवसर पारि मष्टाण्मा्डाैं युवा क्लबले अयाेजना गरेकाे वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता आज उद्घाटनमा गरिएको छ । उद्घाटन मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउदले गर्नु भएको हाे । क्लबका अध्यक्ष राजेश साउदकाे अध्यक्ष्यतामा भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउद रहनु […]
धामी स्मृति दिवसको अवसरमा राधा मा.बि.का विद्यार्थी हरुलाई शैक्षिक सामाग्री वितरण
नेकपा एमाले नेता एवम् समाजसेवी दान बहादुर धामीको २२औं स्मृति दिवसकाे अवसरमा राधा माध्यमिक बिद्यालयका १० जना गरिब तथा विपन्न परिवारका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेकाे छ । एमाले अछामका तत्कालीन नेता एंवम समाजसेवी स्व : दानबहादुर धामीको २२औं स्मृति दिवसकाे अवसरमा विविध कार्यक्रम आयोजना गरि बिद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार बिधार्थीहरुलाइ विभिन्न शैक्षिक सामाग्री […]