समाचार

मेल्लेख गाउँपालिका वडा नं.४ कुस्कोटमा अदुवा खेती विस्तार गरिदै।
अर्थ व्यापार स्थानीय

मेल्लेख गाउँपालिका वडा नं.४ कुस्कोटमा व्यावसायिक अदुवा खेती विस्तार गरिदै।

पुष २० लालबहादुर चदारा अछामको मेल्लेख गाउपालिका वडा न ४ कुस्काेट काे गाज्रा मा अदुवा खेती विस्तार कार्यक्रम लाई व्यावसायिक रुपामा अगाडि बढाएकाे छ । नेकपा माओवादी केन्द्र मेल्लेख संगठन कमिटी का अध्यक्ष समेत रहेका ज्वालासिंह साउदले अदुवा खेती बिस्तार कार्यक्रम लाई व्यावसायिक रुपमा अगाडि बढाएकाे हाे । उहाले अाफ्नाे उत्पादन लाई व्यावसायिक करण गरि […]

त्रिवेणीमा सक्रिय बन्दै स्काउट मास्टर र स्काउट ट्रूप !
समाचार

त्रिवेणी नगरपालिकामा सक्रिय बन्दै स्काउट मास्टर र स्काउट ट्रूप !

सुन्दर सुदुरपश्चिम बाजुरा जिल्ला त्रिवेणी नगरपालिका स्थित आस्थाको धरोहर ,भु- स्वर्ग ,प्रसिद्ध  तिर्थस्थल बडिमालिका मन्दिर अवस्थित  शक्तिपिठहरुमध्ये एक प्रमुख शक्ति पिठकाे रुपमा लिइन्छ , जहाँ साउन शुक्ल चतुर्दशीका दिन खास पूजा लाग्ने गर्दछ साेहि अवसरमा नेपाल स्काउट, सुदुरपश्चिम प्रदेश,स्थानीय स्काउट  त्रिवेणी नगरपालिकाले सञ्चालन गरेकाे बडिमालिका नाटेश्वरी सेवा शिविर -२०७९ मा उपस्थित  त्रिवेणी न.पा. अन्तर्गतका  बिधालयहरु […]

समाचार स्थानीय

मेल्लेख गाउँ कार्यपालिका काे बैठक सम्पन्न यस्ता छन निर्णयहरु

साउन २६अछामको मेल्लेख गाउँपालिका गाउँ कार्यपालिका काे बैठक बिहीबार सम्पन्न भएकाे छ । मेल्लेख गाउँपालिका का अध्यक्ष ज्वाला सिं साउँदकाे अध्यक्ष्ातामा भएकाे बैठकमा पालिका उपाध्यक्ष नृप बहादुर खड्का सयाैंजक रहने गरि ८ सदस्यीय अनुदान शिक्षक अध्ययन समिति गठन गरेकाे छ । उक्त समितिले शिक्षक विद्यार्थी अनुपात र आवश्याकता काे आधारमा शिक्षक ,अनुदान काेटा सिर्जना थप […]

स्थानीय

पालिका स्तरीय बालसज्जाल का पदाधिकारी हरुका लागि नेतृत्व बिकास सम्बन्धि दुई दिने तालिम सम्पन्न

साउन २४ अछाम जिल्ला काे मेल्लेख गाउपालिकामा पालिका स्तरीय बालसज्जाल का पदाधिकारी हरुका लागि दुई दिने तालिम मंगलबार सम्पन्न भएकाे छ । तालिम मेल्लेख गाउँपालिका बाल सज्जाल काे अायाेजना बालअधिकार समिति काे समन्वय र अास्था नेपाल वल्र्ड भिजन इन्टरनेशनल नेपाल काे अार्थिक तथा प्राबिधिक सहयोगमा सम्पन्न भएकाे हाे । तालिम बाल सञ्जालका पदाधिकारी अरुको नेतृत्व […]

स्थानीय

मेल्लेखमा जाेखिम बालबालिका काे अवस्था बुझ्न अनुगमन ।

साउन २४ अछामको मेल्लेख गाउँपालिकामा अति जाेखिममा रहेका बालबालिकाहरुकाे अबस्था बुझ्न गाउँ ,टाेल बिद्यालय मा पुगेर अबस्था बारे जानकारी लिन अनुगमन गरिएकाे छ ।बालबालिकाहरुकाे पछिल्लो अबस्था र ,जाेखिममा रहेका बालबालिका काे अबस्थाकाे विश्लेषण गरि सहयोग का लागि पहल गर्ने उदेश्य ले अनुगमनको आयाेजना गरिएको थियो ।मेल्लेख गाउपालिका बालअधिकार समिति काे आयाेजना र आस्था नेपाल वल्र्ड […]

समाचार स्थानीय

मेल्लेख मा वाक नेपाल द्वरा गरिएका क्रियाकलापहहरुकाे सयुक्त अनुगमन

साउन २२ अछाम जिल्ला काे मेल्लेख गाउपालिका मा वाक नेपाल वल्र्ड भिजन इन्टरनेशनल नेपाल काे सयुक्त साझेदारीमा संचालित उत्थानशिल जिबिका पार्जन तथा पाेषण परियाेजना अन्तर्गत यस अघि संस्था द्वरा सहयोग गरेका विभिन्न क्रियाकलाप काे अाज स्थलगत अनुगमन गरिएको छ । मेल्लेख गाउपालिका उपाध्यक्ष तथा पालिका अनुगमन समिति सयाेजक नृप बहादुर खड्का काे सयाेजकत्वमा पालिका काे […]

स्थानीय

मेल्लेख मा स्थानीय बालअधिकार समिति काे बैठक सम्पन्न

साउन २० मेल्लेखअछामको मेल्लेख गाउपालिका मा स्थानीय बालअधिकार समिति काे मासिक बैठक सम्पन्न भएकाे छ । मेल्लेख गाउपालिका उपाध्यक्ष तथा बाल अधिकार समिति का सयाैंजक नृप बहादुर खड्का काे अध्यक्ष्ातामा भएकाे बैठक मा मेल्लख मा रहकाे बालअधिकार समिति र आस्था नेपाल काे सझेदारिमा मेल्लेख मा संचालित विभिन्न क्रियाकलाप र बालबालिका का लागि यश अघि तयार […]

राजनीति समाचार

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ गते एकै चरणमा

काठमाडौं : सरकारले मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने भएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले चुनावको मिति घोषणा गरेको हो ।बुधवार बसेको सत्ता गठबन्धनको बैठकले मंसिर पहिलो साता चुनावको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको थियो । निर्वाचन आयोगले मंसिर २ गते देखि ५ गतेभित्र चुनाव गर्न सिफारिस गरेको थियो […]

विविध समाचार

मेल्लेख गाउँपालिका अध्यक्ष साउद र प्रधानमन्त्री देउवाविच भेटवार्ता

साउन १८ अछाममेल्लेख गाउँपालिका अध्यक्ष ज्वालासिंह साउद र प्रधानमन्त्री शेरबहादुर देउवाविच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवासमा अध्यक्ष सहितको टोलीले भेटवार्ता गरेको हो । भेटवार्ताका क्रममा अध्यक्ष साउदले प्रधानमन्त्री देउवालाई मेल्लेखका समस्याका वारेमा अवगत गराउनुभएको छ । विरावगर, ठाटी ऋषिदह पर्यटकीय मार्गमा आवश्यक वजेट, मेल्लेखमा सञ्चालित १५ सैया अस्पतालमा खानेपानीको व्यवस्था र विम्कोट दरवारको […]

समाचार स्थानीय

चौरपाटी घुम्ती शिविर : ९११ जना नागरिकले नागरिकता र मतदाता नामावली सेवा लिए

कालू बोहरा : चौरपाटी गाउँपालिका सञ्चालन भएकाे नागरिकता तथा मतदाता नामावली शिविरबाट ९११ जनाले सेवा लिएका छन ।जिल्ला प्रशासन कार्यालय अछाम, जिल्ला निर्वाचन कार्यालय र चौरपाटी गाउँपालिकाको समन्वय तथा सहजिकरणमा शुक्रबार देखि सञ्चालन भएकाे शिविरबाट गाउँपालिकाका ५८० जनाले नयाँ नागरिकता र ३३१ जनाको फोटो सहितको मतदाता नामावलीका लागि नाम दर्ता गरिएकाे चाैरपाटी गाउँपालिकाले जनाएकाे छ […]