कोरोना भाइरस खोप: 'राहदानीसँगै अब कोभिड खोप लगाएको पुष्टि गर्ने भ्याक्सीन पासपोर्ट पनि आवश्यकता'
अन्तराष्ट्रिय समाचार स्वास्थ्य

कोरोना भाइरस खोप: ‘राहदानीसँगै अब कोभिड खोप लगाएको पुष्टि गर्ने भ्याक्सीन पासपोर्ट पनि आवश्यकता’

कोरोनाभाइस विरुद्धको खोप लगाएको प्रमाणपत्र अथवा ‘खोप राहदानी’ भनिएको आधिकारिक कागजपत्रले मानिसहरूलाई विदेश यात्रा गर्दा आफू सुरक्षित रहे नरहेको प्रमाण पेस गर्न सजिलो तुल्याउँछ भनेर तर्क गरिँदैछ। संसारका विभिन्न देशमा कस्ता प्रावधान? ग्रीसमा प्रधानमन्त्रीले कोभिड खोप लगाएका मानिसहरूलाई एक प्रमाणपत्र जारी गर्न भनी युरोपेली आयोगलाई आग्रह गरेका छन्। त्यस्तो दस्तावेजले “खोप लगाइसकेका मानिसहरूलाई स्वतन्त्रतापूर्वक खुला रूपमा ओहोरदोहोर […]

भारत‍‌-चीन सीमा विवाद: पान्गोङ ताल क्षेत्रको विवादित स्थलबाट पछाडि हट्न भारत चीनबीच सहमति
International अन्तराष्ट्रिय समाचार

भारत‍‌-चीन सीमा विवाद: पान्गोङ ताल क्षेत्रको विवादित स्थलबाट पछाडि हट्न भारत चीनबीच सहमति

भारत‍‌-चीन सीमा विवाद: पान्गोङ ताल क्षेत्रको विवादित स्थलबाट पछाडि हट्न भारत चीनबीच सहमति

मेस्सी
अन्तराष्ट्रिय खेलकुद

मेस्सी: आफ्नो नाममा ट्रेडमार्क राख्न पाउने यी चर्चित खेलाडीको कानुनी लडाइँ

चर्चित फुडबल खेलाडी लिओनेल मेस्सीले नौ वर्ष लामो कानुनी लडाइँपछि आफ्नो नाममा ट्रेडमार्क दर्ता गराउन सक्ने युरोपेली सङ्घको उच्च अदालतले निर्णय सुनाएको छ। युरोपिअन कोर्ट अफ जस्टिसले स्पेनी साइक्लिङ कम्पनी मास्सी र युरोपेली सङ्घको बौद्धिक सम्पत्तिसम्बन्धी कार्यालय ईयूआईपीओको अपीललाई खारेज गरिदिएको छ। मेस्सीले पहिलो पटक सन् २०११ मा खेलाडीले लगाउने लुगाका लागि आफ्नो नाममा ट्रेडमार्क […]

International अन्तराष्ट्रिय समाचार

छानोबाट घरभित्र दुईवटा ठूला अजिङ्गर खसेपछि…

अस्ट्रेलियाको क्वीन्स्ल्याण्डस्थित एउटा घरमा छानोबाट दुईवटा अजिङ्गर खसेका छन्। आफ्नो घरभित्र ठूलाठूला दुईवटा सर्प देख्दा घरधनी डेभिड टेट आश्चर्यचकित भएका थिए। तीमध्ये एउटा उनको शयनकक्षमा थियो भने अर्को चाहिँ बैठक कोठामा। तिनको कुल तौल २२ किलो भएको बताइएको छ। सर्प समात्ने व्यक्ति स्टीभन ब्राउनका अनुसार ती अजिङ्गरको तौल “असाधारण” थियो। पोथीका लागि जुध्दै गर्दा ती […]

Richard
International अन्तराष्ट्रिय समाचार

पूर्वराजदूत रिचर्डको शव चार महिनापछि भेटियो

१६ भदौ, काठमाडौं । नेपालका लागि बेलायतका पूर्वराजदूत रिचर्ड मोरिसको शव चार महिनापछि फेला परेको छ । आफ्नो घर बेन्ट्ली नजिकैको पार्कमा गत मे ६ तारिख बिहान १०ः३० मा दौडिन निस्किएका मोरिस बेपत्ता भएका थिए । ह्याम्पसायर प्रहरीले उनी नियमित कसरतका लागि जाने एलिस हल्ट जंगलमा सोमबार शव फेला पारेको हो । मृतक मोरिसको पहिचान […]

International अन्तराष्ट्रिय समाचार

कोरोना भाइरस भारत: अमेरिकाको कीर्तिमान भङ्ग गर्दै भारतमा एकैदिन अहिलेसम्मकै उच्च सङ्क्रमण

भारतमा विश्वकै अहिलेसम्मको एकैदिनको उच्च सङ्क्रमण वृद्धि पाइएको छ। विश्वको तेस्रो उच्च सङ्क्रमित सङ्ख्या रहेको भारतमा आइतवार ७८ हजार ७८१ जना सङ्क्रमित थपिएका छन्। यसअघि १७ जुलाईमा ७८ हजार २९९ सङ्क्रमित सहित अमेरिकामा विश्वकै उच्च दैनिक सङ्क्रमण पाइएको थियो। दशौँ लाखले रोजगारी गुमाएको मार्च महिनायताको पुष्ठभूमिमा सरकारले अर्थतन्त्र उकास्ने प्रयासस्वरूप प्रतिबन्धहरू क्रमश: हटाइरहँदा त्यस्तो वृद्धि […]

International अन्तराष्ट्रिय

समुद्री आँधी लोराका कारण अमेरिकामा निकै क्षति

अमेरिकामा आएको एक शक्तिशाली समुद्री आँधीका कारण लुइजियाना राज्यमा कम्तीमा चारजनाको ज्यान गएको छ। लोरा नामक आँधीले पुर्‍याएको क्षति आकलन गर्ने काम भइरहेको बताइएको छ। लुइजियानाको एउटा नगरमा रसायन कारखानामा आगलागी भएपछि स्थानीय मानिसहरूलाई सावधान गराइएको छ। ट्रम्पले भ्रमण गर्ने करिब २४० किलोमिटर प्रतिघण्टा वेगमा आएको हावाहुरीले निकै क्षति पुर्‍याएको छ। पाँच लाख घरपरिवारमा बिजुली […]

अन्तराष्ट्रिय प्रविधि समाचार

नासाका अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा अवतरण।

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट दुई अन्तरिक्ष यात्रीलाई लिएर अमेरिकी अन्तरिक्ष यान आइतबार पृथ्वीमा सकुशल अवतरण गरेको छ। अमेरिकाले झन्डै दुई दशकपछि पहिलो पटक मानवसहितको अन्तरिक्ष यान अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाएको थियो। यो अभियान अमेरिकी अन्तरिक्ष केन्द्र (नासा) र अमेरिकी धनाढ्य एलन मस्कले स्थापना गरेको निजी कम्पनी स्पेसएक्सद्वारा संयुक्त रूपमा सञ्चालन गरिएको थियो। पछिल्लो उपलब्धिले अमेरिकाले अहिले […]

अन्तराष्ट्रिय अर्थ व्यापार

३० हजार मेट्रिकटन चिनी आयात गर्न साल्ट ट्रेडिङ र खाद्यलाई अनुमति

१५ साउन, काठमाडौं । सरकारले सहुलियतको ३० हजार मेट्रिकटन चिनी आयात गर्न साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई अनुमति दिएको छ । आयात हुने चिनीमा ५० प्रतिशत भन्सार छुट गरिनेछ । उद्योग मन्त्रालयको प्रस्ताव र अर्थमन्त्रालयले अनुमतिमा मन्त्रिपरिषदले  दुई वटा कम्पनीमार्फत चिनी खरिद गर्न सहमति दिएको उद्योग मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले जानकारी दिइन् […]

अन्तराष्ट्रिय अर्थ व्यापार

बन्द नै रहे ठूला होटल, व्यवसायी भन्छन्-आजै खोल्नुको अर्थ छैन

१५ साउन, काठमाडौं । सरकारले लकडाउनपछि बन्द भएका होटल र पर्यटन क्षेत्र साउन १५ देखि खुला गर्ने निर्णय गरे पनि धेरै होटल बिहीबार खुल्न सकेनन् । बिहीबार साना हाटेल र रेष्टुरेन्टले सीमित कर्मचारी बोलाएर सरसफाइलगायत काम सुरु गरे पनि अधिकांश ठूला होटलको गेट भने बन्द नै रहृयो । सरकारले १५ साउनबाट होटल खोल्ने निर्णय गरे […]