नागरिक एपबाट केही मिनेटमै यसरी लिनुहोस् प्यान नम्बर
Technology प्रविधि

नागरिक एपबाट केही मिनेटमै यसरी लिनुहोस् प्यान नम्बर

नागरिक एपबाट केही मिनेटमै यसरी लिनुहोस् प्यान नम्बर

Chandra Prakash Saud
प्रविधि समाचार स्थानीय

मेल्लेख गाउँपालिकामा सुशासन,पारदर्शिता र जवाफदेहिताको लागि पूर्वाधार व्यवस्थापन प्रणाली प्रयोग ।

चैत २० अछाम मेल्लेख गाउँपालिका सामाजिक भौगोलिक हिसाबले पिछडिएको र दुर्गम क्षेत्रमा परे पनि निकै सम्भावना बोकेको  पालिका हो। यधपी भौगोलिक सामाजिक चुनौतीको सामना गर्दै सूचना प्रविधिको उच्चतम प्रगोग गरी सुशासन,पारदर्शिता र जवाफदेहिताको लागि नविनतम प्रयास गर्न अघि सरेको छ । विश्व सूचना प्रविधिको तिब्र गतिमा कुदिरहेको यस आधुनिक युगमा सरकारले पनि जनता सामु सूचना […]

ब्रोडब्याण्ड, दूरसञ्चार र आईसीटी नीति अब एउटैमा गाभिने, अगाडि बढ्यो प्रक्रिया।
National Technology प्रविधि

ब्रोडब्याण्ड, दूरसञ्चार र आईसीटी नीति अब एउटैमा गाभिने, अगाडि बढ्यो प्रक्रिया।

काठमाडौं । सरकारले दूरसञ्चार क्षेत्रका तीन फरक नीतिलाई एउटै बनाउने भएको छ । लामो समयदेखि परिमाजर्न हुन नसकेको ब्रोडब्याण्ड, दूरसञ्चार र आईसीटी नीतिलाई एकीकृत गर्ने तयारी भएको हो । त्यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाउँदै प्रक्रिया अघि बढाउन निर्देशन दिएको बताइएकाे छ । मन्त्रालयले तीन वटै नीतिलाई एउटै बनाएर […]

आईसीटी जनशक्ति विकास गर्न सञ्चार मन्त्रालयले त्रिविसँग सहकार्य गर्ने।
Technology प्रविधि

आईसीटी जनशक्ति विकास गर्न सञ्चार मन्त्रालयले त्रिविसँग सहकार्य गर्ने।

काठमाडौं । आईसीटीमा आवश्यक जनशक्ति पूर्ति गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गर्ने भएको छ । इन्टरनेट सेवामाथि बिहीबार सिंहदरबारमा भएको अन्तरक्रिया कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले यस किसिमको योजना सुनाएका हुन् । ‘आईसीटीमा आवश्यक जनशक्ति बढाउन त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गर्ने विषयमा विचार गरिरहेका छौं,’ उनले भने । मन्त्री […]

मेल्लेखमा पुवार्धार व्यवस्थापन प्रणाली र ई-सिफारिस सम्बन्धि तीनदिने तालिम सुरु ।
प्रविधि स्थानीय

मेल्लेखमा पुवार्धार व्यवस्थापन प्रणाली र ई-सिफारिस सम्बन्धि तीनदिने तालिम सुरु ।

लालबहादुर चदारा/अछाम १ मंसिर । पुुर्बाधार व्यवस्थापन प्रणाली र ई-सिफारिस सम्बन्धि तीन दिने तालिम आज देखि अछाम जिल्लाको मेल्लेख गाउँपालिकामा सुरु भएको छ । मालिका बिकास संघको सुशासन परियोजनाको सहयोगमा मेल्लेख गाउँपालिकाको आयोजनामा तालिम सुरु भएको हो  ।      सुचना प्रबिधिको उच्चतम प्रयोग गरी जनता सामु प्रबिधि मार्फत पारदर्शिता बढाउन र लक्षित बर्गहरुको प्रबिधिको […]

Technology प्रविधि

लिङ्कमा क्लीक गरेर नगर्नुहोस अनलाइन सपिङ्, क्रेडिट कार्डबाट गर्दा सुरक्षित

काठमाडौं । कोरोनाको माहामारी सँगै अनलाइन सपिङ गर्ने प्रवृत्ति बढेको छ । सामाजिक दूरी कायम गर्नुपर्ने अहिलेको अवस्थामा बजारमै पुगेर सामान खरिद गर्नेको संख्या पहिले जस्तो छैन ।उपभोक्ताको बदलिदो यहि प्रवृत्तिसँगै अनलाइन बजार पनि फस्टाएका छन् । विश्व बजारमा अलिबाबा, अमेजन जस्ता कम्पनीले कोरोना महामारीकै बीचमासबैभन्दा बढी आम्दानी गरेर अनलाइन बजारमा नयाँ रेकर्ड नै राखेका […]

Nepal telecome
प्रविधि समाचार

विद्यार्थीलाई टेलिकमले दिन थाल्यो सहुलियत दरमा इन्टरनेट, यसरी लिन सकिन्छ सेवा

काठमाडाैं । विद्यार्थीका लागि सहुलियत दरमा इन्टरनेट दिने सरकारी याेजना अनुरूप नेपाल टेलिकमले ‘पाठशाला सियुजी सिम’ वितरण गर्न थालेकाे छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको ‘विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना २०७७’ अन्तर्गत टेलिकमले सस्तो दरमा यस्ताे सिम दिन थालेकाे हाे । याे सिममा अनलिमिटेड भ्वाइस सेवा, पाँच जिबी डेटा र बल्क एसएमएस उपलब्ध […]

Technology प्रविधि समाचार

अस्ट्रेलियामा बस्ने नेपालीले बनाए गज्जबको एप, सीप हुनेलाई स्वरोजगार बनाउने

काठमाडौं । अस्ट्रेलियामा बस्ने एक नेपालीले गज्जबको उपयोगी एप विकास गरेका छन् । काठमाडौं नैकाप घर भएका प्रकाश मालाकारले सबै सेवा एउटै एपबाट दिन मिल्नेगरी ‘अल ईन वान’ मोबाइल एप तयार पारेका हुन् ।  उनले तयार पारेको ‘मालाकार’ एप गूगल प्ले स्टोर तथा आईओएस एप स्टोरमा सार्वजनिक भइसकेको छ ।  प्रयोगकर्ता र सेवा प्रदायकहरुका लागि […]

Technology प्रविधि समाचार

लकडाउनमा विश्वभर घट्यो इन्टरनेट स्पीड, नेपाल २५ औं स्थानमा

काठमाडौं । कोरोना भाइरसका कारण लागु लकडाउनका कारण विश्वभरको इन्टरनेट स्पीड खस्किएको छ । एम ल्याब यूकेले गरेको विश्व्यापी सर्भेक्षणमा विश्वभर औषत रुपमा ६.३१ प्रतिशतले इन्टरनेट स्पीडमा गिरावट देखिएको हो ।  लकडाउन अघि २९.३६ एमबीपीएस रहेको विश्वभरको औषत इन्टरनेट स्पीड लकडाउन अवधिमा घटेर २७.५१ एमबीपीएस रह्यो । लकडाउनका कारण विश्वमा सबैभन्दा धेरै इन्टरनेट स्पीडको कमी […]

Technology प्रविधि समाचार

डिशहोमले सुरु गर्‍यो इन्टरनेट सेवा, आक्रामकरुपमा बजार विस्तार गर्दै

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेडले फाइबर टू दी होम (एफटीटीएच) मार्फत इन्टरनेट सेवा सुरु गरेको छ । गएको माघमा नेपाल दूरसञ्चार प्राधिरकणबाट इन्टरनेट सेवाको अनुमतिपत्र प्राप्त गरेको कम्पनीले आक्रामक बजार विस्तारको योजना सहित सेवा सञ्चालनमा ल्याएको हो । कम्पनीका अनुसार सुरुवाती चरणमा तीन स्थानमा सेवा विस्तार गरिएको छ । ‘हामीले भैंसीपाटी क्षेत्र, तिनकुने–बानेश्वर क्षेत्र र कपन–बौद्ध […]