Entertainment मनोरञ्जन

नेपाली फिल्मको एक मात्र ‘महानायक’ राजेश हमालः अनुप

नायक राजेश हमाललाई दर्शकले ‘महानायक’ मान्छन् । नेपाली चलचित्रकर्मीमा भने हमाललाई दिइएको यो उपाधीमा समर्थन र विरोध देखिन्छ । निर्देशक दीपाश्री निरौलाले ‘राजेश हमाल पनि महानायक हो र’ भनेर दिएको एउटा बयानले ठूलै चर्चा पायो । यो बिषयमा राजेश र दीपा दुबैले मुख खोलिसकेका छन् । तर, पनि चलचित्र क्षेत्रमा हमाललाई दिइएको यो उपाधीमा बहस […]

कला तथा साहित्य मनोरञ्जन

के अब मास्कको फेसन चल्छ ?

हाम्रो नाक र मुख ढाक्ने मास्क अबका दिनमा अनिवार्य आवश्यक्ता बन्न सक्ला ? प्रयोगकर्ताको रुची अनुसार अनेक बान्की र ढाँचाको मास्क उत्पादन होला ? के अब मास्कको पनि फेसन आउला ? यो संभावनालाई अहिले हलिउड–बलिउड सेलिब्रेटीहरुले खुला गरिदिएका छन् । उनीहरुकै सिको गर्दै आम युवायुवतीले पनि मास्कलाई आफ्नो पहिरनको एउटा हिस्सा बनाउन सक्नेछन् । केही […]

कला तथा साहित्य मनोरञ्जन

हिन्दी गीतको भिडियोमा अभिनय गरेपछि रीस्ताको करिअर बदलिएला ?

नेपाली चलचित्र क्षेत्रमा नायिका रीस्ता बस्नेत नयाँ नाम होइन । केही बर्ष अगाडिसम्म उनलाई चलचित्र खेल्न भ्याई नभ्याई थियो । चलचित्र ‘होस्टेल’बाट यो क्षेत्रमा पाइला राखेकी रीस्ताले केही चलचित्रमा निरन्तर अभिनय गरिन् । रीस्ताले पनि चलचित्र क्षेत्रमा नयाँ परिचय बनाइरहेकी थिइन् । तर, बक्स अफिसमा निरन्तर चलचित्र असफल भएपछि उनी ब्याक भइन् । उनका नयाँ […]

कला तथा साहित्य मनोरञ्जन समाचार

बलिउड अभिनेता इरफान खानको निधन

काठमाडौं । बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा मंगलबार उनको निधन भएको हो । अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि खानलाई मंगलबार नै अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । खानका प्रवक्ताले उनलाई ‘कोलन इन्फेक्सन’ भएको बताएका थिए । त वर्ष खान गम्भीर अस्वस्थ भएर लामो समय लन्डनमा […]

कला तथा साहित्य मनोरञ्जन

How To Photograph Rivers And Streams

There are many reasons for shooting rivers and streams in landscape photography and there’s a lot involved so here’s part one (probably). Being in the landscape regularly will inevitably lead you along rivers or creeks. A lot of joy can be found being immersed in a shot from within a river. The bubbling rushing sounds, water drop […]