Chandra Prakash Saud
प्रविधि समाचार स्थानीय

मेल्लेख गाउँपालिकामा सुशासन,पारदर्शिता र जवाफदेहिताको लागि पूर्वाधार व्यवस्थापन प्रणाली प्रयोग ।

चैत २० अछाम मेल्लेख गाउँपालिका सामाजिक भौगोलिक हिसाबले पिछडिएको र दुर्गम क्षेत्रमा परे पनि निकै सम्भावना बोकेको  पालिका हो। यधपी भौगोलिक सामाजिक चुनौतीको सामना गर्दै सूचना प्रविधिको उच्चतम प्रगोग गरी सुशासन,पारदर्शिता र जवाफदेहिताको लागि नविनतम प्रयास गर्न अघि सरेको छ । विश्व सूचना प्रविधिको तिब्र गतिमा कुदिरहेको यस आधुनिक युगमा सरकारले पनि जनता सामु सूचना […]

मेल्लेखमा पुवार्धार व्यवस्थापन प्रणाली र ई-सिफारिस सम्बन्धि तीनदिने तालिम सुरु ।
प्रविधि स्थानीय

मेल्लेखमा पुवार्धार व्यवस्थापन प्रणाली र ई-सिफारिस सम्बन्धि तीनदिने तालिम सुरु ।

लालबहादुर चदारा/अछाम १ मंसिर । पुुर्बाधार व्यवस्थापन प्रणाली र ई-सिफारिस सम्बन्धि तीन दिने तालिम आज देखि अछाम जिल्लाको मेल्लेख गाउँपालिकामा सुरु भएको छ । मालिका बिकास संघको सुशासन परियोजनाको सहयोगमा मेल्लेख गाउँपालिकाको आयोजनामा तालिम सुरु भएको हो  ।      सुचना प्रबिधिको उच्चतम प्रयोग गरी जनता सामु प्रबिधि मार्फत पारदर्शिता बढाउन र लक्षित बर्गहरुको प्रबिधिको […]

काेराेना बाट प्रभावित शैक्षिक क्षेति उकास्न असाेज काे पहिलो साता बाट मेल्लेख का बिद्यालय संचालन गर्ने निर्णय गर्दै।
समाचार स्थानीय

मेल्लेख गाउँपालिकाका बिद्यालय असाेज काे पहिलो साता बाट संचालन गर्ने निर्णय।

लालबहादुर चदारा भदाै ३० काेराेना बाट प्रभावित शैक्षिक क्षेति उकास्न असाेज काे पहिलो साता बाट मेल्लेख का बिद्यालय संचालन गर्ने निर्णय गर्दै सराेकारबाल संगकाे अन्तरक्रिया कार्यक्रम अाज मेल्लेखमा सम्पन्न भएकाे छ ।लामाे समय देखि काेभिट १९ बाट शिक्षा क्षेत्र मा परेकाे प्रभाव लाई मध्ये नजर गर्दै मेल्लेख मा बिद्यालय हरु सन्चाल मा ल्याउने तयारी र […]

Health कोरोना समाचार स्थानीय स्वास्थ्य

डडेल्धुरा प्रयोगशालामा थप १० जनामा कोरोना पुष्टि

धनगढीः डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा दुई सय ९० जनाको परीक्षण गरिएकोमा १० जनामा कोरोना पुष्टि भएको प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भुसालले जानकारी दिए। भुसालका अनुसार डडेल्धुराका एक र बझाङका ९ जनामा संक्रमण पुष्टि भएको हो। डडेल्धुराको अमरगढी नगरपालिकाका एकजना, बझाङको दुर्गाथली गाउँपालिकाका तीन जना, मष्ठा […]

समाचार स्थानीय

वेपत्ता मेल्लेखकी महिलाको शव बुढीगंगा नदीमा भेटीयो

अछामको बुढीगंगा नदीको किनारमा एक महिलाको शव फेला परेको छ । जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर ३ ठाटीका एक महिलाको शव फेला परेको हो । ठाटीका कमल नेपालीकी २२ वर्षीया श्रीमति निर्मला नेपालीको शव सोमबार साँफेबगर नगरपालिका ७ स्थित वुढीगंगा नदीको बक्तोलमा फेला परेको ईलाका प्रहरी कार्यालय साँफेबरका प्रमुख नरपति भट्टले जानकारी दिनुभयो । उनी […]

कोरोना समाचार स्थानीय

मंगलसेन र साँफेबगर नगरपालीकामा १ हप्ता निषेधाज्ञा।

२०७७ भदौ ९ मंगलबार अछामको मंगलसेन नगरपालीका र साँफेबगर नगरपालीका आजबाट शिल गरिएको छ । नगर भित्रका वडामा दिनदिनै कोरोनाभाईरसका संक्रमित बढ्दै गएपछि एक हप्ता दुुई वटै नगरपालीका पुर्ण रुपमा शिल गरीएको हो । मंगलसेन नगरपालीकाले भदौ १६ गते बिहान ७ बजेसम्मका लागि कोभिड् १९ सम्बन्धी सेवा तथा काम, स्वास्थ्य सम्बन्धी सेवा तथा काम र […]

समाचार स्थानीय

धनगढीमा अनियमित विद्युत कटौती हुन थालेपछि नगरबासी मारमा

धनगढी : सुदूरपश्चिमको अस्थायी राजधानी समेत रहेको धनगढीमा विगत केही दिनदेखि अनियमित विद्युत कटौती हुन थालेपछि नगरबासीले सास्ती खेप्नुपरेको गुनासो गरेका छन्। गर्मी बढेका बेला प्राधिकरणले दैनिक जसो लाईन कटौती गर्दा विद्युतीय उपकरण पंखा, एसी, कुलर चलाउन नपाउँदा समस्यामा परेको गुनासो नगरबासीको छ। प्राधिकरणले लाईन बिग्रेको कारण देखाउने तर मर्मत सम्भारमा चासो नदिने गरेको आरोप उनीहरको […]

समाचार स्थानीय स्वास्थ्य

नेपालमा थप ४ जनामा कोरोना देखियो, संक्रमितको संख्या ५७ पुग्यो

बैशाख, १७ : सरकारले परीक्षणको दायरा बढाएसँगै शङ्कास्पद थप चार जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको छ। टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका दुई पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए। उनका अनुसार समुदायमा सङ्क्रमण बढेको छैन। ती चारैजना भारतबाट नेपाल आएर […]

समाचार स्थानीय

आस्था नेपाल ,वर्ल्ड भिजन र वाक नेपाल द्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

बैशाख, १७ अछाम आस्था नेपाल अछाम र वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र वाक नेपाल अछाम द्वारा कोरोना भाईरस नियन्त्रणका लागि आस्था स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । विश्पव्यापी रुपमा फैलिएकको कोरोना भाईरस (COVID-19) बाट बच्नका लागि तथा उपचार सम्बन्धि महत्वपुर्ण सामाग्रीहरु आस्था नेपाल, वाक नेपाल र वल्र्ड भिजन इन्टरनेशन नेपालको तर्फबाट आस्था नेपाल अछामको अगुवाइमा जिल्ला […]

समाचार स्थानीय

अछामका बोहरा प्रहरी ब्यारेकमै मृत भेटीए

बैशाख, १७ अछाम कैलालीमा एक जना प्रहरी जवान ब्यारेकमै मृत फेला परेका छन् । जिल्लाको महोन्याल गाउँपालिका ४ खिमडीमा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत २९ बर्षीय प्रहरी जवान लोकेन्द्र बोहोरा ब्यारेकमै मृत फेला परेका हुन्। अछामको साविक पायल गाविस वडा नं। ६ घर भएका बोहरा राति ब्यारेकमा ड्यूटि सकेर सुतेका थिए भने विहान ३ बजे […]