समाचार

मेल्लेख गाउँपालिका वडा नं.४ कुस्कोटमा अदुवा खेती विस्तार गरिदै।
अर्थ व्यापार स्थानीय

मेल्लेख गाउँपालिका वडा नं.४ कुस्कोटमा व्यावसायिक अदुवा खेती विस्तार गरिदै।

पुष २० लालबहादुर चदारा अछामको मेल्लेख गाउपालिका वडा न ४ कुस्काेट काे गाज्रा मा अदुवा खेती विस्तार कार्यक्रम लाई व्यावसायिक रुपामा अगाडि बढाएकाे छ । नेकपा माओवादी केन्द्र मेल्लेख संगठन कमिटी का अध्यक्ष समेत रहेका ज्वालासिंह साउदले अदुवा खेती बिस्तार कार्यक्रम लाई व्यावसायिक रुपमा अगाडि बढाएकाे हाे । उहाले अाफ्नाे उत्पादन लाई व्यावसायिक करण गरि […]

समाचार

विद्यालय भर्ना अभियानलाई सफल पार्न मेल्लेख गाउँपालिकाका जनप्रतिनिधि घरदैलोमा

संवाददाता मेल्लेख, बैशाख २ विद्यालय भर्ना अभियानलाई सफल पार्न मेल्लेख गाउँपालिकाका जनप्रतिनिधि घरदैलोमा पुुगेका छन्। सबै वालवालिकालाई विद्यालयको पहुुँचमा पुुर्याेउन गाउँपालिकाका जनप्रतिनिधिले विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउन आफुहरुले पहल गर्ने बताएका हुन्। आइतवारदेखी देशभर नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान सुरु भएको छ। सोही अभियानमा सबै वालवालिकालाई विद्यालयसम्म पुुर्याउने गाउँपालिकाको लक्ष्य राखेको छ। […]

समाचार

सामुदायिक बिधालयकाे शैक्षिक सुधारका लागि वडा  कार्यालयकाे प्रयास

संवाददाता मेल्लेख गाउँपालिकाकाे  वडा नम्बर ४ काे वडा कार्यालयले सामुदायिक बिधालयकाे शैक्षिक सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। बार्षिक परिक्षाकाे नतिजा खराब आएपछि वडा कार्यालय शैक्षिक सुधार गर्नतर्फ अग्रसर देखिएको हाे। चालू शैक्षिकसत्रकाे सुरूवातमा हाल वडा कार्यालयले वडाका प्रत्येक बिद्यालयमा शिक्षक, अभिभावकबिच अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको हाे। अन्तरक्रिया कार्यक्रममा खराब नतिजा आउनुको कारणबारे छलफल […]

समाचार

३५ दिने डिजिटल बजार तथा वित्तीय साक्षरता कक्षा सम्पन्न

अछाम जिल्लाकाे मेल्लेख गाउँपालिका वडा न.५ बिन्धेवासिनिमा संचालन गरिएको  ३५ दिने डिजिटल बजार तथा वित्तीय साक्षरता कक्षा  सम्पन्न भयको छ। फागुन १८ गते देखि  सुरु गरिएको डिजिटल बजार तथा बित्तिय साक्षरता कक्षा चैत्र २७ गते मंगलबार  सम्पन्न भयको हो वाक नेपाल र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सयुक्त साझेदारीमा संचालित एकिकृत उत्थानशिल जिबिकोपार्जन तथा पोषण परियोजना अन्तर्गत  […]

समाचार

मेल्लेखमा कक्षा ८ काे वार्षिक परिक्षा फल सार्वजनिक

चैत २२ मेल्लेख अछामको मेल्लेख गाउँपालिकामा आधारभुत तह कक्षा ८ काे वार्षिक परिक्षा फल बिहीबार सार्वजनिक गरिएको छ ।        वार्षिक परिक्षामा पालिकाभित्रका १६ वटा  आधारभुत बिद्यालयबाट ६ सय २७  जना विद्यार्थी सहभागी रहेका थिए । जसमध्ये  १०४ जना अर्थात १६.५८% विद्यार्थी उत्तीर्ण( पास)भएका छन् । यस्तै  मेल्लेखका दुईवटा  बिद्यालय भने  निल भएका […]

समाचार

महिला सुरक्षा र हेरचाह सम्बन्धि १ दिने जनचेतनामूलक कार्यक्रम मेल्लेखमा सम्पन्न

अछामको मेल्लेख गाउँपालिकामा महिला सुरक्षा र हेरचाह सम्बन्धि १ दिने जनचेतनामूलक कार्यक्रम बिहीबार सम्पन्न  भएको छ । समविकाश नेपाल साँफेबगरकाे सहयोग मेल्लेख गाउँपालिका महिला बालबालिका शाखा र,पालिका स्तरीय महिला समितिकाे समन्वयमा कार्यक्रम गरिएको हाे। कार्यक्रममा लैङ्गकि समानता तथा सामाजिक समावेशीकरण निति कार्यनयन गराउने ,सामाजिक न्याय प्रवर्द्धन गर्ने ,महिलाहरुकाे हक तथा अधिकारकाे सुरक्षा र महिला हरुकाे […]

समाचार

मेल्लेख-८ मा १ महिने हाेजियारी तालिम

अछाम  जिल्लाको मेल्लेख गाउँपालिका वडा न.८ हतिकाेटमा  एक महिने होजियारी सम्बन्धी सीप विकास तालिम सम्पन्न भएको छ । मेल्लेख गाउँपालिकाकाे सहयोग महिला बालबालिका शाखाको आयोजनामा एक महिने होजियारी सम्बन्धी  होजियारी बुनाई तालिम मेल्लेख  गाउँपालिका -८ हतिकाेटमा साेमवार  सम्पन्न भएको हाे । स्थानीय महिलालाई जीवनोपयोगी सीप सिकाएर आर्थिक उन्नति गराउँदै आत्मनिर्भर बनाउन तालिम आयोजना गरेको  महिला बालबालिका शाखा […]

समाचार

मेल्लेखकाे ठाँटीमा निःशुल्क आँखा शिविर ,१ सय ७२ जनाले पाए सेवा

अछाम जिल्लाकाे मेल्लेख गाउँपालिका वडा न.३ ठाँटी स्वास्थ्य चाैकीमा १ दिने निशुल्क आँखा  शिविर सम्पन्न भएको छ । मेल्लेख गाउँपालिकाकाे सहयोग र,समन्वय नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पताल कैलालीकाे शाखा आँखा उपचार केन्द्र   साँफबगरकाकाे आयोजनामा  निःशुल्क आँखा शिविर सम्पन्न भएको हाे। आँखा शिविरमा ठाँटी वडा न.३ का  १ सय ७२  जनाको आँखा निःशुल्क परीक्षण […]

समाचार

मेल्लेख वडा न.५ ले कक्षा ८ र एसईई मा उत्कृष्ट हुने छात्र छात्रालाई नगद पुरुस्कार दिने घाेषणा

मेल्लेख गाउँपालिका वडा न. ५  बिन्धेवासिनिले याे शैक्षिक सत्रमा कक्षा ८ र एस ई ई मा उत्कृष्ट हुने छात्र छात्रालाई नगद पुरुस्कार दिने निर्णय गरेकाे छ आज बसेकाे वडा समितिकाे बैठकले यस्तो निर्णय गरेकाे हाे । विद्यालयमा पहुँच,उच्च  शिक्षा हासिल बिद्यालयमा  आकर्षित  गराउने तथा विद्यार्थीको हौसला बढाउने उदेश्य  राख्दै ,वडा न.५ ले कक्षा ८  एसईई […]

समाचार

मेल्लेखमा नमुना युवा संसद् अभ्यास कार्यक्रम सम्पन्न

अछाम, फागुुन २४ अछामको मेल्लेख गाउँपालिकामा नमुना युवा संसद् अभ्यास  कार्यक्रम सम्पन्न भएको छ। मेल्लेख गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखा र जिल्ला युवा समिति अछामको समन्वयमा चार दिनसम्म सञ्चालन भएको स्थानीय तहको नमुुना संसद कार्यक्रम बुुधवार सम्पन्न भएको हो। नेतृत्व क्षमताको विकास साथै स्थानीय सरकार संञ्चालनको  विधि कार्यक्रमलाई सफल बनाउन नमूूना संसद कार्यक्रम सञ्चालन […]

समाचार

मेल्लेखमा नमुना युवा संसद् अभ्यास कार्यक्रम सम्पन्न

अछाम, फागुुन २४ अछामको मेल्लेख गाउँपालिकामा नमुना युवा संसद् अभ्यास  कार्यक्रम सम्पन्न भएको छ। मेल्लेख गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखा र जिल्ला युवा समिति अछामको समन्वयमा चार दिनसम्म सञ्चालन भएको स्थानीय तहको नमुुना संसद कार्यक्रम बुुधवार सम्पन्न भएको हो। नेतृत्व क्षमताको विकास साथै स्थानीय सरकार संञ्चालनको  विधि कार्यक्रमलाई सफल बनाउन नमूूना संसद कार्यक्रम सञ्चालन […]