Health कोरोना समाचार स्वास्थ्य

कोरोना भाइरस महामारीः नेपालमा खपत बढ्यो, तर बेसार सेवन गर्दा जान्नैपर्ने पाँच मुख्य कुरा यस्ता छन्

हाम्रो भान्सामा दैनिक रूपमा प्रयोग हुने बेसारमा औषधीय गुण भएको कुरा वैज्ञानिक अध्ययनहरूले पनि देखाएका छन्। कोरोनाभाइरस महामारी फैलिएका बेला शरीरको रोग प्रतिरोधी क्षमता सुदृढ बनाउन बेसार सेवन गर्नुपर्ने सुझाव प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार दिने गरेका छन्। तर अत्यधिक मात्रामा बेसार सेवन गर्दा तथा बजारमा बेचिने मिसावट भएको बेसार प्रयोग गर्दा शरीरलाई लाभभन्दा हानि […]

Health कोरोना समाचार स्वास्थ्य

छोरीको न्वारनमा खसी काटेर भोज, कोरोना फैलिएको आशंकामा गाउँका ७० जनाको स्वाब संकलन

कोरोना महामारीको कारण यतिबेला अधिकांश सामाजिक कार्य बन्द छन्। समुदायमा कोरोना सङ्क्रमण देखिएपछि बागलुङ नगरपालिकाले भदौ ३ गतेदेखि निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञामा अत्यावश्यकबाहेकका सबै क्रियाकलापलाई बन्देज गरिएको छ। तर बागलुङ-१० भकुण्डको गलुवामा कोरोना महामारीको अवस्थामा न्यूनतम स्वास्थ्य मापदण्डसमेत नअपनाइ भोजको आयोजना गर्दा समुदायमै कोरोना संक्रमण फैलिने आशंका गरिएको छ। कोरोना जोखिमको समयमा छोरीको न्वारनमा […]

Health कोरोना समाचार स्वास्थ्य

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय नाघ्यो, आज १२ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय नाघेको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २०७ पुगेको हो।शनिबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर गरेर थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा ३ महिला र […]

Health कोरोना स्वास्थ्य

चितवनमा गोरखाका कोरोना संक्रमितको मृत्यु

१२ भदौ, चितवन । चितवनको भरतपुर अस्पतालमा गोरखाका एक कोरोना संक्रमितको उपचारका क्रममा मृत्‍यु भएको छ । आईसीयूमा उपचाररत गोरखा नगरपालिका-१३ का ३८ बर्षीय पुरूषको मृत्यु भएको अस्पतालले जनाएको छ । भदौ ६ गते अस्पतालमा भर्ना भएका ती युवकमा भदौ १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । चितवनमा शुक्रबार मात्रै कोरोना संक्रमित तीन जनाको […]

Health कोरोना समाचार स्वास्थ्य

कोरोना संक्रमण : शुक्रबार बिहानै थप ४ जनाको मृत्यु, कस्ताे थियाे उनीहरुकाे स्वास्थ्य?

कोरोना संक्रमणको कारण शुक्रबार बिहानै थप चार जनाको मृत्यु भएको छ। ज्यान गुमाउने तीन महिला र एक पुरुष छन्। भक्तपुर, मकवानपुर, झापा र मोरङमा गरेर थप चार जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो। भक्तपुरमा ६२ वर्षीया महिला, मकवानपुरकी ७१ वर्षीया महिला, मोरङकी ५६ वर्षीया महिला र झापाका ७३ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणको कारण मृत्यु […]

Health कोरोना समाचार स्वास्थ्य

कोरोनाबाट रुपन्देहीमा एक पुरुषको मृत्यु

रुपन्देहीमा कोरोना भाइरस संक्रमित थप एक जनाको मृत्यु भएको छ। जिल्लाको तिलोत्तमा नगरपालिका–४ का कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो। बुटवलस्थित लुम्बिनी प्रादेशिक कोरोना विशेष अस्पतालमा उपचाररत तिलोत्तमाका ६० वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए। उनमा उच्च रक्तचापको समस्या थियो। भदौ ७ गते कोरोना संक्रमण पुष्टि पछि […]

Health कोरोना समाचार स्वास्थ्य

कोभिड-१९ एकै दिनमा ११ जनाको मृत्यु, थप ८८५ जना सङ्क्रमित

गएको २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणका कारण ११ जनाको मृत्यु भएको छ जुन हालसम्म सर्वाधिक दैनिक वृद्धि हो। यसअघि भदौ ४ गते पनि ११ जनाको मृत्यु भएको थियो। अहिलेसम्म नेपालमा १७५ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ। विगत २४ घण्टामा थप ८८५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र कुल सङ्क्रमित सङ्ख्या ३४,४१८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या […]

Health कोरोना स्वास्थ्य

कोरोना भाइरसविरुद्ध ‘हर्ड इम्युनिटी’को सिद्धान्त कति प्रभावकारी छ ?

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को प्रकोपका कारण यतिबेला विश्व त्रसित छ । यसको खोप कहिले बन्छ भन्ने विषयमा अन्यौल कायमै छ । रुसले आफूले कोरोना भाइरसको खोप बनाएको दाबी गरेको छ । तर, उसको खोपमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले आशंका व्यक्त गरिसकेको छ । खोपको अभावका कारण विश्वमा लाखौं मानिसको मृत्यु भइसकेको छ भने यो […]