कोभिडः यूके, दक्षिण अफ्रिका र ब्रजिलमा देखिएका कोरोनाभाइरसका नयाँ प्रकार कति चिन्ताजनक छन्
कोरोना
अमेरिकी राष्ट्रपति: कोभिड-१९ पोजिटिभ देखिएका ट्रम्प अस्पताल भर्ना भए
कोरोनाभाइरस सङ्क्रमित अमेरिकी राष्ट्रपति उपचारका लागि अस्पताल भर्ना भएका छन्। उनलाई ज्वरो आएको बताइएको छ। ह्वाइट हाउसले राष्ट्रपति “थकित भएको तर राम्रो अवस्थामा रहेको” र सावधानी अपनाउन अस्पताल पुर्याइएको जनाएको छ। ट्रम्प र उनकी पत्नी मेलानिया दुवैलाई कोभिड-१९ पोजिटिभ भएपछि ट्रम्पलाई विभिन्न औषधिको मिश्रणको सुइ दिइएको थियो। डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडनसँग राष्ट्रपतीय निर्वाचनका लागि प्रतिस्पर्धा […]
कपिलवस्तुका दुई जना संक्रमितको मृत्यु
२९ भदौ, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट कपिलवस्तुका दुई जनाको मृत्यु भएको छ । बुटवल र भैरहवामा एक–एक जना संक्रमितको मृत्यु भएको हो । दुवै मृतक चन्द्रौटा निवासी हुन् । यससँगै कपिलवस्तु जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत शिवराज नगरपालिका वडा […]
कोरोना भाइरस महामारी: नेपाल र दर्जनौँ देशलाई कोभिड-१९ विरुद्ध खोप किन्न युनिसेफको सहयोग
संसारका झन्डै नौ लाख मानिसको ज्यान लिइसकेको कोरोनाभाइरस महामारीको अन्त्य गर्ने ठानिएको प्रभावकारी खोप बजारमा आउनेबित्तिकै विश्वभरि आपूर्ति गर्ने कठिन चुनौतीका माझ संयुक्त राष्ट्रसङ्घको बालबालिकासम्बन्धी निकाय युनिसेफले नेपालसहित निम्न आय तथा निम्नमध्यम आय भएका ९२ वटा देशका निम्ति सहजीकरण गरिदिने जनाएको छ। एउटा विज्ञप्ति जारी गर्दै युनिसेफले विभिन्न खोप उत्पादकहरूले खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त […]
कोरोना भाइरस नेपाल: गाउँमा के दु:ख भयो र यी नेपालीका पाइला फेरि ‘कालापहाड’ तर्फ लम्किँदैछन्
कोरोनाभाइरस सङ्क्रमणको त्रासका कारण भारतबाट आफ्नो गाउँठाउँ फर्किएका नेपालीहरू पुनः धमाधम भारत जान थालेका छन्। जमुनाहा नाकाबाट कालापहाड(भारत) लाग्दै गरेकाहरूको गुनासो छ- गाउँमा माग्दा न ऋण मिल्यो न गरिखाने बाटो नै। न व्यापार व्यवसाय न रोजगारी। कोरोनाभाइरसको महामारी शुरू भएपछि मर्नुपरे गाउँमै मरौँला भनेर भारतबाट अनेक उपाय अपनाएर आफ्नै गाउँ फर्केका हजारौँ हजार नेपालीको यात्रा […]
नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार नाघ्यो, आज १ हजार ४१ थपिए
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए। संक्रमित हुनेमा ३४९ महिला र ६९२ जना पुरुष रहेका छन्। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४५ हजार २७७ […]
डडेल्धुरा प्रयोगशालामा थप १० जनामा कोरोना पुष्टि
धनगढीः डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा दुई सय ९० जनाको परीक्षण गरिएकोमा १० जनामा कोरोना पुष्टि भएको प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भुसालले जानकारी दिए। भुसालका अनुसार डडेल्धुराका एक र बझाङका ९ जनामा संक्रमण पुष्टि भएको हो। डडेल्धुराको अमरगढी नगरपालिकाका एकजना, बझाङको दुर्गाथली गाउँपालिकाका तीन जना, मष्ठा […]
कास्कीका २० प्रहरीसहित गण्डकीमा थपिए ३६ जना कोरोना संक्रमित
१७ भदौ, काठमाडौं । गण्डकी प्रदेशमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मीसहित ३६ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् । पोखरास्थित क्षयरोग उपचार केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवनको भरतपुर अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणबाट ३६ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ३ महिलासहित २३ जना कास्कीका रहेका छन् भने ४ महिलासहित ७ जना […]
सेती अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार
धनगढी- सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको प्लाज्मा थेरापीबाट उपचार थालिने भएको छ। राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) तय गरेको मापदण्डअनुसार प्लाज्मा थेरापी विधिबाट अनुसन्धनात्मक उपचार सुरु गरिने भएको हो। कोरोना भाईरसका गम्भिर बिरामी देखिए उक्त विधिबाट उपचार गरिने सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। ‘गम्भीर किसिमको कोरोना संक्रमण देखिए प्लाज्मा थेरापी विधिबाट उपचार […]
होम आइसोलेसनमा बसेकी कोरोना संक्रमित महिलाको मृत्यु
१५ भदौ,बुटवल । रुपन्देहीमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका वडा नंं ५ की ६८ वर्षीया महिलाको आइतबार राति ९ बजे मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमै बसेकी ती महिलाको आइतबार राति मृत्यु भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले पुष्टि गरे । भदौ ११ गते […]