नागरिक एपबाट केही मिनेटमै यसरी लिनुहोस् प्यान नम्बर
प्रविधि
मेल्लेख गाउँपालिकामा सुशासन,पारदर्शिता र जवाफदेहिताको लागि पूर्वाधार व्यवस्थापन प्रणाली प्रयोग ।
चैत २० अछाम मेल्लेख गाउँपालिका सामाजिक भौगोलिक हिसाबले पिछडिएको र दुर्गम क्षेत्रमा परे पनि निकै सम्भावना बोकेको पालिका हो। यधपी भौगोलिक सामाजिक चुनौतीको सामना गर्दै सूचना प्रविधिको उच्चतम प्रगोग गरी सुशासन,पारदर्शिता र जवाफदेहिताको लागि नविनतम प्रयास गर्न अघि सरेको छ । विश्व सूचना प्रविधिको तिब्र गतिमा कुदिरहेको यस आधुनिक युगमा सरकारले पनि जनता सामु सूचना […]
ब्रोडब्याण्ड, दूरसञ्चार र आईसीटी नीति अब एउटैमा गाभिने, अगाडि बढ्यो प्रक्रिया।
काठमाडौं । सरकारले दूरसञ्चार क्षेत्रका तीन फरक नीतिलाई एउटै बनाउने भएको छ । लामो समयदेखि परिमाजर्न हुन नसकेको ब्रोडब्याण्ड, दूरसञ्चार र आईसीटी नीतिलाई एकीकृत गर्ने तयारी भएको हो । त्यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाउँदै प्रक्रिया अघि बढाउन निर्देशन दिएको बताइएकाे छ । मन्त्रालयले तीन वटै नीतिलाई एउटै बनाएर […]
आईसीटी जनशक्ति विकास गर्न सञ्चार मन्त्रालयले त्रिविसँग सहकार्य गर्ने।
काठमाडौं । आईसीटीमा आवश्यक जनशक्ति पूर्ति गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गर्ने भएको छ । इन्टरनेट सेवामाथि बिहीबार सिंहदरबारमा भएको अन्तरक्रिया कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले यस किसिमको योजना सुनाएका हुन् । ‘आईसीटीमा आवश्यक जनशक्ति बढाउन त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गर्ने विषयमा विचार गरिरहेका छौं,’ उनले भने । मन्त्री […]
मेल्लेखमा पुवार्धार व्यवस्थापन प्रणाली र ई-सिफारिस सम्बन्धि तीनदिने तालिम सुरु ।
लालबहादुर चदारा/अछाम १ मंसिर । पुुर्बाधार व्यवस्थापन प्रणाली र ई-सिफारिस सम्बन्धि तीन दिने तालिम आज देखि अछाम जिल्लाको मेल्लेख गाउँपालिकामा सुरु भएको छ । मालिका बिकास संघको सुशासन परियोजनाको सहयोगमा मेल्लेख गाउँपालिकाको आयोजनामा तालिम सुरु भएको हो । सुचना प्रबिधिको उच्चतम प्रयोग गरी जनता सामु प्रबिधि मार्फत पारदर्शिता बढाउन र लक्षित बर्गहरुको प्रबिधिको […]
लिङ्कमा क्लीक गरेर नगर्नुहोस अनलाइन सपिङ्, क्रेडिट कार्डबाट गर्दा सुरक्षित
काठमाडौं । कोरोनाको माहामारी सँगै अनलाइन सपिङ गर्ने प्रवृत्ति बढेको छ । सामाजिक दूरी कायम गर्नुपर्ने अहिलेको अवस्थामा बजारमै पुगेर सामान खरिद गर्नेको संख्या पहिले जस्तो छैन ।उपभोक्ताको बदलिदो यहि प्रवृत्तिसँगै अनलाइन बजार पनि फस्टाएका छन् । विश्व बजारमा अलिबाबा, अमेजन जस्ता कम्पनीले कोरोना महामारीकै बीचमासबैभन्दा बढी आम्दानी गरेर अनलाइन बजारमा नयाँ रेकर्ड नै राखेका […]
विद्यार्थीलाई टेलिकमले दिन थाल्यो सहुलियत दरमा इन्टरनेट, यसरी लिन सकिन्छ सेवा
काठमाडाैं । विद्यार्थीका लागि सहुलियत दरमा इन्टरनेट दिने सरकारी याेजना अनुरूप नेपाल टेलिकमले ‘पाठशाला सियुजी सिम’ वितरण गर्न थालेकाे छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको ‘विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना २०७७’ अन्तर्गत टेलिकमले सस्तो दरमा यस्ताे सिम दिन थालेकाे हाे । याे सिममा अनलिमिटेड भ्वाइस सेवा, पाँच जिबी डेटा र बल्क एसएमएस उपलब्ध […]
अस्ट्रेलियामा बस्ने नेपालीले बनाए गज्जबको एप, सीप हुनेलाई स्वरोजगार बनाउने
काठमाडौं । अस्ट्रेलियामा बस्ने एक नेपालीले गज्जबको उपयोगी एप विकास गरेका छन् । काठमाडौं नैकाप घर भएका प्रकाश मालाकारले सबै सेवा एउटै एपबाट दिन मिल्नेगरी ‘अल ईन वान’ मोबाइल एप तयार पारेका हुन् । उनले तयार पारेको ‘मालाकार’ एप गूगल प्ले स्टोर तथा आईओएस एप स्टोरमा सार्वजनिक भइसकेको छ । प्रयोगकर्ता र सेवा प्रदायकहरुका लागि […]
लकडाउनमा विश्वभर घट्यो इन्टरनेट स्पीड, नेपाल २५ औं स्थानमा
काठमाडौं । कोरोना भाइरसका कारण लागु लकडाउनका कारण विश्वभरको इन्टरनेट स्पीड खस्किएको छ । एम ल्याब यूकेले गरेको विश्व्यापी सर्भेक्षणमा विश्वभर औषत रुपमा ६.३१ प्रतिशतले इन्टरनेट स्पीडमा गिरावट देखिएको हो । लकडाउन अघि २९.३६ एमबीपीएस रहेको विश्वभरको औषत इन्टरनेट स्पीड लकडाउन अवधिमा घटेर २७.५१ एमबीपीएस रह्यो । लकडाउनका कारण विश्वमा सबैभन्दा धेरै इन्टरनेट स्पीडको कमी […]
डिशहोमले सुरु गर्यो इन्टरनेट सेवा, आक्रामकरुपमा बजार विस्तार गर्दै
काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेडले फाइबर टू दी होम (एफटीटीएच) मार्फत इन्टरनेट सेवा सुरु गरेको छ । गएको माघमा नेपाल दूरसञ्चार प्राधिरकणबाट इन्टरनेट सेवाको अनुमतिपत्र प्राप्त गरेको कम्पनीले आक्रामक बजार विस्तारको योजना सहित सेवा सञ्चालनमा ल्याएको हो । कम्पनीका अनुसार सुरुवाती चरणमा तीन स्थानमा सेवा विस्तार गरिएको छ । ‘हामीले भैंसीपाटी क्षेत्र, तिनकुने–बानेश्वर क्षेत्र र कपन–बौद्ध […]