अछाम : जिल्लाको मेल्लेख गाउँपालिकामा बर्षासंगैको चट्याङले लागेर २ जना घाइते भएका छन् । गाउँपालिकाको वडा नम्बर ५ बिन्देवासिनी धामी गाउँमा वर्षासँगै सोमबार दिउँसो करिब ३ बजे परेको चट्याङले लागेर २ जना घाइते भएका हुन् । घाइते हुनेमा ६२ वर्षीय तुले धामी र उनको डेढ वर्षीय नाति गणेश धामी रहेका छन् । घर भित्र बसिरहेको […]
समाचार
मेल्लेखमा पालिका स्तरीय बालअधिकार समितिको बैठक सम्पन्न
भाद्र ५ मेल्लेख अछामको मेल्लेख गाउँपालिकामा पालिका स्तरीय बालअधिकार समितिको बैठक बुधबार सम्पन्न भएको छ। आस्था नेपाल वल्र्ड भिजनकाे सहयोग र मेल्लेख गाउँपालिका स्तरीय बालअधिकार समितिको आयाेजनामा बैठक सम्पन्न भएको हाे । मेल्लेख गाउँपालिका उपाध्यक्ष तथा बाल अधिकार समिति सयाेंजक नृप बहादुर खड्काकाे अध्यक्षयतामा भएको बैठकमा , मेल्लेख गाउँपालिका अन्तर्गतका वडाहरुमा फरक क्षमता भएका बालबालिकालाई […]
Bringing Digital Transformation to Remote Nepal: Mellekh’s Inspiring Journey
11 August 2024, Kathmandu Mellekh Rural Municipality, located in the remote Achham District, has undergone a remarkable digital transformation under the leadership of Chandra Prakash Saud, the IT Officer who began his journey in 2075 B.S. Bringing Digital Transformation Remote Nepal Once plagued by connectivity challenges and a lack of basic ICT infrastructure, Mellekh now […]
पाँच शारीरिक समस्याको हल हो कालो चना
काठमाडौँ । मोटा अन्न स्वास्थ्यको खजाना हो । यसमा सबै प्रकारका पोषक तत्त्वहरू पाइन्छ । यसमा कयौँ खालका सूक्ष्म पोषक तत्त्वहरू हुन्छ जसले हाम्रो शरीरलाई विभिन्न रोगबाट बचाउँछ । यस्ता अन्नमा खासगरी जौ, कोदो, बजारा, चना आदि पर्दछन् । यी सबै अन्नको आ–आफ्नै फाइदा छन् । तर कालो चना खानुका लाभ झन् धेरै छन् । तर […]
मेल्लखमा उत्कृष्ट काम गर्ने स्वास्थ्य संस्था सम्मानित
साउन २२ अछाम जिल्ला मेल्लेख गाउँपालिका स्वस्थ्य कार्यक्रमकाे पालिका स्तरीय आ.ब.२०८०/०८१ काे बार्षिक समिक्षा तथा आ.ब २०८१/०८२ काे याेजना तर्जुमा सम्बन्धि २ दिने गाेष्ठि सम्पन्न भएको छ । गाेष्ठि मेल्लेख गाउँपालिका स्वास्थ्य शाखाकाे आयाेजनामा सुरु भएको थियो । आर्थिक बर्ष २०८०/०८१ मा स्वस्थ्य क्षेत्रमा भएको प्रगति सहितकाे समिक्षा र याे आर्थिक बर्ष २०८१/०८२ मा स्वास्थ्य […]
बाब्लाका किसानलाई मरेका पशुकाे, बिमा रकमकाे चेक हस्तान्तरण
साउन १३ अछाम युनाइटेड अजाेड इन्स्योरेन्स लिमिटेड द्वारा साँफेबगर नगरपालिका वडा न.१३ बाब्लाका किसानालाई मरेका पशु हरुकाे बिमा रकमको चेक हस्तान्तरण गरिएको छ । बिमा रकमको चेक पाउने हरुमा बिमा गरेका पशु पंक्षि फर्मले पाएका छन । जस्मा भुबेश कृषि तथा पशुपन्छी फर्मले ६८ हजार , पदम कृषि तथा पशुपन्छी फर्म १७ हजार १ सय, […]
मष्टामाण्डाैका अगुवा कृषकलाई कृषि सामाग्री हस्तान्तरण
साउन ४ साँफेबगर अछाम साफेबगर नगरपालिका वडा न. ४ मष्टामाण्डाैका अगुवा कृषक लाई कृषि सामग्री हस्तान्तरण गरिएको छ । वडा न.४ काे वडा कार्यालय र वाक नेपाल द्वारा १० जना कृर्षक लाइ सिलपाेलि,पलास्टिक,थाेपा सिचाइ र बिउबिजन सामाग्री सहयाेग गरेकाे हाे । साफेबगर नगरपालिका वडा न.४ मा वाक नेपाल र वल्र्ड भिजन काे साझेदारीमा संचालित एकीकृत […]
मेल्लेखमा सरकारी निकाय र सराेकारवालाहरु संगकाे समन्वयात्मक बैठक सम्पन्न
असार २८ मेल्लेख अछामको मेल्लेख गाउँपालिकामा सरकारी निकाय र सराेकारवालाहरु संगकाे समन्वयात्मक बैठक सुक्रबार सम्पन्न भएकाे छ । राष्ट्रिय एच आई भि तथा एडस महासंघ नेपाल सि एल एम परियाेजना काे आयाेजना तथा मेल्लेख गाउँपालिका र वाक नेपालीको समन्वय /सहकार्यमा बैठक सम्पन्न भएको हाे । मेल्लेख गाउँपालिका उपाध्यक्ष नृप बहादुर खड्काकाे अध्यक्षयतामा भएको बैठकका प्रमुख […]
मेल्लेख वडा नम्बर ५ ले एसइई मा असफल बिद्यार्थीका लागि ट्युिसन कलास सुरु गर्दै
असार १९ मेल्लेखअछामको मेल्लेख गाउँपालिका वडा न.५ बिन्धेवासिनिले याे बर्षकाे माध्यमिक शिक्षा परिक्षा ( एसइई) मा असफल भएका बिद्यार्थीहरुका लागि ट्युसन कलास सुरु गर्ने भएको छ । आगामी परिक्षा साउन २३ गते देखि सुरु हुने एस इई दुई वा दुई भन्दा विषय लागेका विद्यार्थीको ग्रेड बृद्धिका लागि सहभागी हुने बिद्यार्थीहरुकाे कम्जोर पक्षलाई सुधार गर्न राम्रो […]
बर्थिङ सेन्टरका नर्सिङ स्टाफ अनमी लाइ सीप बिकास तालिम
असार १० मेल्लेख अछामको मेल्लेख गाउँपालिका वडा न.३ र ४ मा रहेको बर्थिङ सेन्टरमा कार्यरत अनमि नर्सिङ स्टाफ हरुका लागि, मातृ तथा बालबालिका स्वास्थ्य सेवा अन साइट सम्बन्धि तीन दिने तालिम सम्पन्न भएकाे छ । वाक नेपालकाे SEWA परियोजना अन्तर्गत कुयडा बिर्थिङ सेन्टरमा तालिम आईतवार सम्पन्न भएको हाे । तालिम सेवा प्रदायक हरुले गुणस्तरिय सेवाहरु […]