भदौ ५ मेल्लेख : अछाम जिल्ला मेल्लेख गाउँपालिका स्वस्थ्य कार्यक्रमकाे पालिका स्तरीय आ.ब.०७९/०८० काे बार्षिक समिक्षा तथा आ.ब ८०/८१ काे याेजना तर्जुमा सम्बन्धि २ दिने गाेष्ठि सम्पन्न भएको छ । गाेष्ठि मेल्लेख गाउँपालिका स्वास्थ्य शाखाकाे आयाेजनामा सुरु भएको हाे । आर्थिक बर्ष २०७९/०८० मा स्वस्थ्य क्षेत्रमा भएको प्रगति सहितकाे समिक्षा र याे आर्थिक बर्ष २०८०/०८१ […]
स्थानीय
मेल्लेख वडा न.७ नन्देगडामा बालमैत्री स्थानीय शासन सम्बन्धि २ दिने कार्यशाला सम्पन्न
अछामको मेल्लेख गाउँपालिका वडा न.७ नन्देगडालाई बालमैत्री स्थानीय शासन वडा घाेषणाकाे पर्णरुप दिनकाे लागि सराेकारवाला संग दुई दिने कार्यशाला सम्पन्न भएको छ । आस्था नेपाल वल्र्ड भिजन इन्टरनेशनल नेपालकाे साझेदारीमा संचालित समुदाय संलग्नता तथा एकीकृत बाल संरक्षण परियोजना र वडा बालमैत्री स्थानीय शासन समितिकाे आयाेजनामा कार्यशाला सम्पन्न भएको हाे । वडा न.७ लाई ०८१ भित्रै […]
मेल्लेखमा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा द्वारा खेलकुद सामाग्री सहयोग
अछामको मेल्लेख गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा द्वारा खेलकुद सामाग्री सहयोग गरेकाे छ । महिला बालबालिका शाखाकाे वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत सामुदायिक माध्यमिक बिद्यालयमा खेलकुद क्षेत्रमा सहयोग पुगाेस भन्ने उदेश्यले खेलकुद सामाग्री हस्तान्तरण गरेकाे महिला तथा बालबालिका शाखा प्रमुख सावित्री खड्काले बतउनु भएकाे छ। सामग्री शाखा द्वारा वडा कार्यालय मार्फत बिद्यालयमा हस्तान्तरण हुने […]
मेल्लेख बाल बिवाहा मुक्त पालिका घाेषणा गरिने साराेकारवालाकाे प्रतिबद्धता
अछामको मेल्लेख गाउँपालिका बि.स.२०८३ काे अन्त्य सम्म बाल बिवाहा मुक्त पालिका घाेषणा गर्ने सराेकारवालाले प्रतिबद्धता जनाएका छन । बाल विवाह अन्त्य गर्ने रणनीति योजनाको मस्यौदा माथि छलफल सम्बन्धी २ दिने कार्यशालामा कार्ययोजना सहित प्रतिबद्धता गरेका हुन। आस्था नेपाल,वल्ड्र भिजन इन्टरनेशनल नेपालको सहयोग र मेल्लेख गाउँपालिका आयोजना तथा समन्वयमा बालविवाह अन्त्य गर्ने रणनीतिमाथि सरोकारवालाहरू सँग वृहत् […]
मेल्लेख गाउँपालिकामा स्थानीय उत्पादन संकलन केन्द्र संचालन
अछामको मेल्लेख गाउँपालिकामा स्थानीय उत्पादन तथा संकलन वितरण केन्द्र संचालन हुने भएको छ । मेल्लेख गाउँपालिका औद्योगिक ग्राम र अन्य वडामा संचालन रहेका सान उद्योग व्यावसाय बाट स्थानीयले उत्पादन गरेका चिज वस्तु संकलन गरि वितरण गर्ने उदेश्यले संकलन तथा वितरण केन्द्र संचालन गर्ने भएको हाे । वितरण केन्द्रकाे मेल्लेख गाउपालिका अध्यक्ष ज्वाला सिं साउदले आइतबार […]
अपाङ्गता भएका व्यक्तिहरुका लागि सहायक सामाग्री सहयोग
अछामको मेल्लेख गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरु लाई सहायक सामग्री सहयोग गरिएको छ । अपांगता भएका व्यक्तिहरुकाे समस्य लाई मध्यनजर गर्दै मेल्लेखका प्रत्येक वडा बाट अपाङ्गता भएका व्यक्तिहरकाे प्रकृति हेरेर तथ्यांक आधारमा पालिका भरिका ४५ जनालाई बैशाखि,२४ जनालाई हुलचियर ,१ जनालाई वाकर सहायता काे रुपमा सहयोग गरेकाे महिला बालबालिका शाखा प्रमुख सावित्री खड्काले जानकारी दिनुभएको छ […]
मेल्लेख गाउँपालिकामा न्यायिक इजलास उद्घाटन
असार १९ मेल्लेख अछामको मेल्लेख गाउँपालिकामा न्यायिक इजलासकाे उद्घाटन गरेकाे छ । घरको समस्या घरमै,गाउँको समस्या गाउँमै बिना झन्झट र रुपियाँ पैसा खर्च नगरी समाधान खोज्न उदेश्यले स्थानीय तहमा न्यायिक समितिले इजलास अभ्यास सुरू गरिए संगै इजलास उद्घाटन गरिएको हाे । इजलास मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिं साउदले गर्नु भएकाे थियो । विवादका दुवै […]
महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउन एक महिने हाेजियारी तालिम
मेल्लेख जेठ २३ अछामको मेल्लेख गाउपालिकामा महिला हरुका लागि संचालन गरिएको एक महिने हाेजियारि तालिमको आज समापन गरिएको छ । मेल्लेख गाउँपालिका महिला बालबालिका शाखा काे सहयोग र खप्तड तालिम तथा राेजगारि मल्टि प्रपाेज प्रालिको प्राबिधिक सहयोगमा तालिमको आयाेजना गरिएको थियाे । तालिम खप्तड तालिम तथा राेजगारि मल्टि प्रपाेज प्रा.लि.का सयाेंजक रेनुका देवी रेग्मीकाे अध्यक्षतामा […]
आन्तरिक पर्यटक लोभ्याउदै ऋषिदह झोलुङ्गे पुल
ऋषिदह: गर्मी सुरु भए लगातै शिशिर हावाको आनन्द लिन आन्तरिक पर्यटकहरु सुदूरपश्चिम प्रदेशको सवैभन्दा बढी उचाईमा रहेको अछाम जिल्ला मेल्लेख गाउँपालिकाको ऋषिदह झोलुङ्गे पुलमा आनन्द लिनेहरुकोे लाइन लागी रहेको हुन्छ। मेल्लेख गाउँपालिका वडा न.१ ऋषिदहको लिफ्रुदेखि वडा नं.२ डाँडाश्री जोडीएको झोलुङ्गे पुलमा यती बेला आन्तरिक पर्यटक पुललाइ अवलोकन गर्न आउँनुका साथै गर्मी छल्न आउने गरेको […]
कुस्काेटमा वडा स्तरीय बाल क्लब पुनः गठन
बैशाख ३ मेल्लेख अछामको मेल्लेख गाउँ गाउँपालिका वडा न .४ कुस्काेटमा वडा स्तरीय बाल क्लब पुनः गठन गरिएको छ । आज भएको बाल भेला बाट धन साउदकाे अध्यक्षतामा २१ सदस्यीय बाल क्लब गठन पुनः गठन गरिएको हाे । जस्काे उपाध्यक्ष धना साउद काेषाध्यक्ष लक्ष्यम मिजार सचिव नरेन्द्र साउद र सह सचिव जुना साउद लगायतका सदस्य […]