Bringing-Digital-Transformation-Remote-Nepal.- Chandra Prakash Saud
प्रविधि समाचार स्वास्थ्य

Bringing Digital Transformation to Remote Nepal: Mellekh’s Inspiring Journey

11 August 2024, Kathmandu Mellekh Rural Municipality, located in the remote Achham District, has undergone a remarkable digital transformation under the leadership of Chandra Prakash Saud, the IT Officer who began his journey in 2075 B.S. Bringing Digital Transformation Remote Nepal Once plagued by connectivity challenges and a lack of basic ICT infrastructure, Mellekh now […]

स्थानीय स्वास्थ्य

मेल्लेखमा सेवा परियोजनाकाे पालिका स्तरीय बैठक सम्पन्न

असार ३० मेल्लेख अछामको मेल्लेख गाउँपालिका गुणस्तरीय स्वास्थ्य सेवाका लागि अधारभुत सेवाहरुकाे उपलब्धता सम्बन्धि परियोजनाकाे पालिका स्तरीय बैठक सम्पन्न भएको छ ।  मेल्लेख गाउँपालिकाकाे समन्वय तथा वाक नेपाल वल्र्ड भिजन इन्टरनेशनल नेपाल काे साझेदारी तथा सहयोगमा सेवा(SEWA) परियोजनाकाे बैठक आईतवार  मेल्लेख गाउँपालिका सभा हलमा  सम्पन्न भएको हाे  ।परियोजनाले विशेषगरी वडा न.३ र ४ काे बर्थिङ सेन्टर […]

समाचार स्वास्थ्य

बर्थिङ सेन्टरका नर्सिङ स्टाफ अनमी लाइ सीप बिकास तालिम

असार १० मेल्लेख अछामको मेल्लेख गाउँपालिका वडा न.३ र ४ मा रहेको बर्थिङ सेन्टरमा कार्यरत अनमि नर्सिङ स्टाफ  हरुका लागि, मातृ तथा बालबालिका स्वास्थ्य सेवा अन साइट सम्बन्धि तीन दिने  तालिम सम्पन्न भएकाे छ । वाक नेपालकाे SEWA परियोजना अन्तर्गत कुयडा बिर्थिङ सेन्टरमा तालिम आईतवार सम्पन्न भएको हाे । तालिम सेवा प्रदायक हरुले गुणस्तरिय सेवाहरु […]

समाचार स्थानीय स्वास्थ्य

मेल्लेखमा एक दिने स्वास्थ्य शिविर सम्पन्न

अछामको मेल्लेख गाउँपालिकामा एकदिने स्वास्थ्य शिविर सम्पन्न भएको छ। मेल्लेख गाउँपालिकास्थित वडा न. ६ मा एकदिने स्वास्थ्य शिविर सम्पन्न भएको हाे । मंगलबार षाेडषादेवि स्वास्थ्य चौकीमा संचालन भएको शिविरमा नाक, कान,घाँटी ,र दाँत सम्बन्धि समस्या भएका १ सय ३१ भन्दा बढीले चेकजाँच तथा औषधि उपचार  सेवा लिएको वडा अध्यक्ष तिलक कडायतले बताएका हुन् । सुदूरपश्चिम […]

समाचार स्थानीय स्वास्थ्य

मेल्लेखमा एक दिने स्वास्थ्य शिविर सम्पन्न

अछामको मेल्लेख गाउँपालिकामा एकदिने स्वास्थ्य शिविर सम्पन्न भएको छ। मेल्लेख गाउँपालिकास्थित वडा न. ६ मा एकदिने स्वास्थ्य शिविर सम्पन्न भएको हाे । मंगलबार षाेडषादेवि स्वास्थ्य चौकीमा संचालन भएको शिविरमा नाक, कान,घाँटी ,र दाँत सम्बन्धि समस्या भएका १ सय ३१ भन्दा बढीले चेकजाँच तथा औषधि उपचार  सेवा लिएको वडा अध्यक्ष तिलक कडायतले बताएका हुन् । सुदूरपश्चिम […]

समाचार स्वास्थ्य

रक्तचाप ह्वात्तै घट्यो भने के गर्ने ?

जब कसैको शरीरमा रगतको प्रवाह सामान्यभन्दा कम हुन्छ, यसलाई न्यून रक्तचाप भनिन्छ । तर मानिसहरूले न्यून रक्तचापलाई गम्भीर रूपमा लिंदैनन् । जबकि शरीरमा कम रक्तचापका कारण आवश्यक अंगहरुमा पूर्ण रगत पुग्दैन, जसले गर्दा तिनीहरूको काममा बाधा पुग्छ । मानिसको शरीरमा हुनुपर्ने सामान्य रक्तचाप १२०/८० हो । यसबाट अलिकति तलमाथि हुँदा फरक पर्दैन । माथिल्लो रक्तचाप […]

समाचार स्थानीय स्वास्थ्य

मेल्लखमा उत्कृष्ट काम गर्ने स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी सम्मानित

भदौ ५ मेल्लेख : अछाम जिल्ला मेल्लेख गाउँपालिका स्वस्थ्य कार्यक्रमकाे पालिका स्तरीय आ.ब.०७९/०८० काे बार्षिक समिक्षा तथा आ.ब ८०/८१ काे याेजना तर्जुमा सम्बन्धि २ दिने  गाेष्ठि सम्पन्न भएको छ । गाेष्ठि मेल्लेख गाउँपालिका स्वास्थ्य शाखाकाे आयाेजनामा सुरु भएको हाे । आर्थिक  बर्ष २०७९/०८० मा स्वस्थ्य क्षेत्रमा भएको प्रगति सहितकाे समिक्षा र याे आर्थिक  बर्ष २०८०/०८१ […]

समाचार स्थानीय स्वास्थ्य

अपाङ्गता भएका व्यक्तिहरुका लागि सहायक सामाग्री सहयोग

अछामको मेल्लेख गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरु लाई सहायक सामग्री सहयोग गरिएको छ । अपांगता भएका व्यक्तिहरुकाे समस्य लाई मध्यनजर गर्दै मेल्लेखका प्रत्येक वडा बाट अपाङ्गता भएका व्यक्तिहरकाे प्रकृति हेरेर तथ्यांक आधारमा पालिका भरिका ४५ जनालाई बैशाखि,२४ जनालाई हुलचियर ,१ जनालाई वाकर सहायता काे रुपमा सहयोग गरेकाे महिला बालबालिका शाखा प्रमुख सावित्री खड्काले जानकारी दिनुभएको छ […]

स्वास्थ्य

मेल्लेखमा संचालन भएकाे २ दिने नि:शुल्क आँखा शिविरबाट १५६ जनाले लिए सेवा २५ जनाकाे सल्यक्रिया

जेठ १८ मेल्लेख अछामको मेल्लेख गाउँपालिकामा २ दिने नि: शुल्क आँखा शिविर कार्यक्रमकाे आज उद्घाटन गरिएको छ । जनशिखा क्याम्पस मेल्लेख चाैखुट्टेमा संचालन हुनलागेको शिवीर ,मेल्लेख गाउँपालिका सामाजिक विकास सयाेंजक तथा वडा न. ५ का वडा अध्यक्ष प्रकाश अधिकारी काे अध्यक्षतामा भएको उद्घाटन कार्यक्रम का प्रमुख अतिथि मेल्लेख गाउँ पालिका उपाध्यक्ष नृप बहादुर खड्का रहनु […]

स्वास्थ्य

षाेडशा आधारभूत बिद्यालयमा स्वास्थ्य शिविर

अछामको मेल्लेख गाउँपालिका वडा न.६ शाेडषा आधारभूत बिद्यालयमा एक दिने स्वास्थ्य शिविर बुधबार सम्पन्न भएको छ। बिद्यालयमा अध्यानरत छत्र छात्रा हरुमा रुघाखोकी ज्वरोका कारण बिरामी हुन थालेपछि स्वास्थ्य चाैकि षाेडशाकाेअयाेजनामा शिविर संचालन गरिएको हाे । विद्यार्थी हरुमा रुघाखोकी ज्वरो बढन थालेपछि शाेडषा स्वास्थ्य चाैकि काे टाेलि बिद्यालयमै पुगेर ८९ जजा काे स्वस्थ्य चेकजाँच तथा उपचार […]