कला साहित्य समाचार

समयले सिकाएको सानो भोगाई: “गाउँ र मेरो बाल्यकाल”

असार ३१ कति राम्रा सम्बन्ध र मान्छेहरू थिए हाम्रो वरिपरि। कति केलाका बोटहरू र पानीमूल थिए । केलाका घारी पकाउदा पकाउदा अर्कै सुगन्ध आउथ्यो घरमा कोदो कुट्न नपाइ गोठभित्र निस्सासिएको हुन्थ्यो । कति हरियाली वातावरण थियो वरिपरि । आलोपालो र ऐचोपैचो लिन कति सहज थियो । बज्यैको पालामा तवड (तरूल) कोरेरै अघाइन्थ्यो। दुई दुई भैंसी […]

कला साहित्य

सुजीव शाक्यको ‘अर्थात् परिवर्तन’ इ-बुकमार्फत् सार्वजनिक

पाँचवटा एकल अध्याय सार्वजनिक गरिसकेपछि, सुजीव शाक्यको नयाँ पुस्तक ‘अर्थात् परीवर्तन’ लाई पब्लिकेसन्स् नेपालयले आफ्नो पहिलो ‘इ–बुक’को रुपमा सार्वजनिक गरेको छ। निबन्ध संगालोको रुपमा रहेको यो पुस्तक शाक्यको अघिल्लो पुस्तक ‘अर्थात् अर्थतन्त्र’ कै परिवेशमा लेखिएको छ। यस पुस्तकले नेपाली समाजलाई गरीबीको शिकार बनाई राख्ने रोगहरूको स्वभाव खोतल्दै तिनलाई निदान गर्न केही कदम अगाडि बढ्नु पर्नेतर्फ […]