Sports खेलकुद समाचार

ट्रिनबागोको लगातार सातौं जित, सन्दीप सम्मिलित जमैका १९ रनले पराजित

१७ भदौ, काठमाडौं । ट्रिनबागो नाइट राइडर्सले क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०२० मा अपराजित यात्रा कायम राख्दै लगातार सातौं जित हात पारेको छ । कलिन कनरोको अर्धशतक मद्दतमा ट्रिनबागोले नेपाली क्रिकेट सन्दीप लामिछाने सम्मलित जमैका तल्लावाहजलाई १९ रनले पराजित गरेको हो । सन्दीपले खेलमा १ विकेट लिए । उनले लगातार ७ खेलमा विकेट लिएका हुन् […]

Sports खेलकुद

सीपीएलमा विकेटसँगै सन्दीपको किफायती बलिङ

क्यारेबिन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछाने आफ्नो चौथो खेलमा विकेट लिन सफल भएका छन् ।        उनले यसअघिको खेलमा जस्तै आज बिहान भएको खेलमा निकै किफायती बलिङ गरे । गुएना अमेजन वारियर्सविरुद्धको खेलमा सन्दिपले एक विकेट लिए । जमैका तलावाजबाट खेलिरहेका उनले अमेजनविरुद्ध बलिङ गर्दै ४ ओभरमा मात्र १२ रन खर्चिए […]

Sports खेलकुद

पूर्वबक्सर श्रेष्ठले गरिदिए १६ बक्सिङ खेलाडीको कोरोना बीमा

गत मंसिरमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी १६ जना बक्सिङ खेलाडीको कोरोना बीमा गरिएको छ। पूर्वबक्सर एवं नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठले सागमा सहभागी खेलाडी र दुई प्रशिक्षकको कोरोना बीमा गरिदिएका हुन्। नेपाली बक्सिङको विकासमा लामो समयदेखि क्रियाशील श्रेष्ठले आफ्नै खर्चमा हरेक खेलाडी र प्रशिक्षकको जनही एक लाख रुपैयाँको कोरोना […]

Sports

Technique vs temperament: Rohit Sharma, KL Rahul, Mayank Agarwal and India’s Test opening concerns

India‘s search for two reliable Test openers continues, followed the 2-0 series win over West Indies in the Caribbean recently. Prithvi Shaw’s absence on account of a doping violation saw KL Rahul retained in India’s Test squad, but he averaged 25.25 in four innings with a best score of 44. Rahul’s opening partner Mayank Agarwal fared […]

Sports

WC win justification for how we went about the game in last four years

When tournaments are finally won, the victors often talk of relief. Relief that they have met, or exceeded, expectations, relief that they have got over the line. Relief, above all, that they will not have to live with the agony of defeat. Amid the happiness and excitement generated by England’s remarkable World Cup victory at […]