नायक राजेश हमाललाई दर्शकले ‘महानायक’ मान्छन् । नेपाली चलचित्रकर्मीमा भने हमाललाई दिइएको यो उपाधीमा समर्थन र विरोध देखिन्छ । निर्देशक दीपाश्री निरौलाले ‘राजेश हमाल पनि महानायक हो र’ भनेर दिएको एउटा बयानले ठूलै चर्चा पायो । यो बिषयमा राजेश र दीपा दुबैले मुख खोलिसकेका छन् । तर, पनि चलचित्र क्षेत्रमा हमाललाई दिइएको यो उपाधीमा बहस […]