कोरोना भाइरस खोप: 'राहदानीसँगै अब कोभिड खोप लगाएको पुष्टि गर्ने भ्याक्सीन पासपोर्ट पनि आवश्यकता'
अन्तराष्ट्रिय समाचार स्वास्थ्य

कोरोना भाइरस खोप: ‘राहदानीसँगै अब कोभिड खोप लगाएको पुष्टि गर्ने भ्याक्सीन पासपोर्ट पनि आवश्यकता’

कोरोनाभाइस विरुद्धको खोप लगाएको प्रमाणपत्र अथवा ‘खोप राहदानी’ भनिएको आधिकारिक कागजपत्रले मानिसहरूलाई विदेश यात्रा गर्दा आफू सुरक्षित रहे नरहेको प्रमाण पेस गर्न सजिलो तुल्याउँछ भनेर तर्क गरिँदैछ। संसारका विभिन्न देशमा कस्ता प्रावधान? ग्रीसमा प्रधानमन्त्रीले कोभिड खोप लगाएका मानिसहरूलाई एक प्रमाणपत्र जारी गर्न भनी युरोपेली आयोगलाई आग्रह गरेका छन्। त्यस्तो दस्तावेजले “खोप लगाइसकेका मानिसहरूलाई स्वतन्त्रतापूर्वक खुला रूपमा ओहोरदोहोर […]