प्रविधि समाचार

टिकटकका सीईओले दिए राजीनामा

११ भदौ, काठमाडौं । सर्ट भिडियो एप टिकटकका सीईओ केभिन मेयरले पदबाट राजीनामा दिएका छन् । पछिल्लो समय अमेरिकामा टिकटकबारे देखिएको विवाद चलिरहेको समयमा बिहीबार टिकटकका सीईओको राजीनामा आएको हो । पछिल्लो केही समययता टिकटकबारे अमेरिकामा चर्चा तथा चासो चलिरहेको छ । अमेरिकाले टिकटकमा राष्ट्रिय सुरक्षा जोखिम रहेको भन्दै अमेरिकामा यसको प्रयोगमा रोक लगाउने घोषणा […]