समाचार

गुगलका कर्मचारीले अझै एक वर्षसम्म घरबाटै काम गर्ने

विश्वमा व्याप्त कोरोना भाइरस महामारीका कारण धेरै ठूला कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई घरबाटै काम गर्नसक्ने व्यवस्था गरिरहेका छन् । गुगल, फेसबुक, ट्विटर, एप्पल, माइक्रोसफ्ट जस्ता विश्वका सबैभन्दा ठूला प्रविधि कम्पनीका अधिकांस कर्मचारीहरुले लामो समयदेखि घरबाटै काम गरिरहेका छन् । महामारी मथ्थर भएर कर्मचारीहरु कहिलेदेखि नियमित कामका लागि कार्यालयमा फर्किने हो भन्ने अनिश्चित भैरहेको बेला गुगलले एक […]