मेस्सी
अन्तराष्ट्रिय खेलकुद

मेस्सी: आफ्नो नाममा ट्रेडमार्क राख्न पाउने यी चर्चित खेलाडीको कानुनी लडाइँ

चर्चित फुडबल खेलाडी लिओनेल मेस्सीले नौ वर्ष लामो कानुनी लडाइँपछि आफ्नो नाममा ट्रेडमार्क दर्ता गराउन सक्ने युरोपेली सङ्घको उच्च अदालतले निर्णय सुनाएको छ। युरोपिअन कोर्ट अफ जस्टिसले स्पेनी साइक्लिङ कम्पनी मास्सी र युरोपेली सङ्घको बौद्धिक सम्पत्तिसम्बन्धी कार्यालय ईयूआईपीओको अपीललाई खारेज गरिदिएको छ। मेस्सीले पहिलो पटक सन् २०११ मा खेलाडीले लगाउने लुगाका लागि आफ्नो नाममा ट्रेडमार्क […]