समाचार

कृष बिकास निर्देशनालय द्वारा ७ जना कर्मचारी पुरस्कृत

डोटी ,असार ३०
सुबास नेपाली

कृषि बिकास निर्देशनालयले सुदुरपश्चिम प्रदेश अन्तर्गत आफ्नाकार्यालय मातहतका उत्कृष्ट ७ जना कर्मचारीहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ।

सुदुर पश्चिम प्रदेश कृषि बिकास निर्देशनालय मातहतका ९ ओटै जिल्ला मध्ये उत्कृष्ट कार्य गरे बापत नगद तथा प्रमाणपत्र सहित सम्मान गरिएको हो।

पुरस्कृत हुनेहरुमा सुख्खा फलफुल बिकास केन्द्र ,सतबाझ बैतडीका अधिकृत आठौं डम्मर सिंह भाट,कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख अधिकृत सातौं नरेन्द्र पनेरु,कृषि बिकास निर्देशनालय दिपायलका अधिकृत छैटौं केशव राज पाण्डेय,कृषि ज्ञान केन्द्र बाजुराका अधिकृत छैटौं मिन प्रसाद जैसि,कृषि ज्ञान केन्द्र कंचनपुरका सहायक स्तर पाँचौ जनक बहादुर सिंह ,कृषि बिकास निर्देशनालय दिपायलका हलुका सवारी चालक राजकुमार चौधरी र कृषि ज्ञान केन्द्र बैतडीका कार्यालय सहयोगी दिवाकर पाण्डेय रहेको कृषि बिकास निर्देशनालय दिपायलका निर्देशक यज्ञराज जोशीले बताउनुभयो ।

आज एक कार्यक्रमका बिच उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गर्दै कृषि बिकास निर्देशनालय दिपायलका निर्देशक यज्ञराज जोशीले राम्रो काम गर्ने कर्मचारीहरुलाई पुरस्कृत गर्नाले कर्मचारीहरुमा हौसला प्रदान हुने र त्यसले कार्यालयको कार्य सम्पादनमा समेत सहयोग पुग्ने भन्दै प्रत्येक वर्ष राम्रो कार्य गर्ने कर्मचारीहरुलाई पुरस्कार तथा सम्मान गर्नुपर्ने बताउनु भयो।

उक्त पुरस्कार बितरण तथा सम्मान कार्यक्रमको सभापतित्व कृषि बिकास निर्देशनालय दिपायलका निर्देशक यज्ञराज जोशीले गर्नु भएको थियो।

सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।