कोरोना समाचार स्वास्थ्य

कोरोना भाइरस महामारीः नेपालमा खपत बढ्यो, तर बेसार सेवन गर्दा जान्नैपर्ने पाँच मुख्य कुरा यस्ता छन्

हाम्रो भान्सामा दैनिक रूपमा प्रयोग हुने बेसारमा औषधीय गुण भएको कुरा वैज्ञानिक अध्ययनहरूले पनि देखाएका छन्। कोरोनाभाइरस महामारी फैलिएका बेला शरीरको रोग प्रतिरोधी क्षमता सुदृढ बनाउन बेसार सेवन गर्नुपर्ने सुझाव प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार दिने गरेका छन्। तर अत्यधिक मात्रामा बेसार सेवन गर्दा तथा बजारमा बेचिने मिसावट भएको बेसार प्रयोग गर्दा शरीरलाई लाभभन्दा हानि […]

कोरोना समाचार स्वास्थ्य

छोरीको न्वारनमा खसी काटेर भोज, कोरोना फैलिएको आशंकामा गाउँका ७० जनाको स्वाब संकलन

कोरोना महामारीको कारण यतिबेला अधिकांश सामाजिक कार्य बन्द छन्। समुदायमा कोरोना सङ्क्रमण देखिएपछि बागलुङ नगरपालिकाले भदौ ३ गतेदेखि निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञामा अत्यावश्यकबाहेकका सबै क्रियाकलापलाई बन्देज गरिएको छ। तर बागलुङ-१० भकुण्डको गलुवामा कोरोना महामारीको अवस्थामा न्यूनतम स्वास्थ्य मापदण्डसमेत नअपनाइ भोजको आयोजना गर्दा समुदायमै कोरोना संक्रमण फैलिने आशंका गरिएको छ। कोरोना जोखिमको समयमा छोरीको न्वारनमा […]

कोरोना समाचार स्वास्थ्य

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय नाघ्यो, आज १२ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय नाघेको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २०७ पुगेको हो।शनिबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर गरेर थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा ३ महिला र […]

कोरोना स्वास्थ्य

चितवनमा गोरखाका कोरोना संक्रमितको मृत्यु

१२ भदौ, चितवन । चितवनको भरतपुर अस्पतालमा गोरखाका एक कोरोना संक्रमितको उपचारका क्रममा मृत्‍यु भएको छ । आईसीयूमा उपचाररत गोरखा नगरपालिका-१३ का ३८ बर्षीय पुरूषको मृत्यु भएको अस्पतालले जनाएको छ । भदौ ६ गते अस्पतालमा भर्ना भएका ती युवकमा भदौ १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । चितवनमा शुक्रबार मात्रै कोरोना संक्रमित तीन जनाको […]

कोरोना समाचार स्वास्थ्य

कोरोना संक्रमण : शुक्रबार बिहानै थप ४ जनाको मृत्यु, कस्ताे थियाे उनीहरुकाे स्वास्थ्य?

कोरोना संक्रमणको कारण शुक्रबार बिहानै थप चार जनाको मृत्यु भएको छ। ज्यान गुमाउने तीन महिला र एक पुरुष छन्। भक्तपुर, मकवानपुर, झापा र मोरङमा गरेर थप चार जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो। भक्तपुरमा ६२ वर्षीया महिला, मकवानपुरकी ७१ वर्षीया महिला, मोरङकी ५६ वर्षीया महिला र झापाका ७३ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणको कारण मृत्यु […]

कोरोना समाचार स्वास्थ्य

कोरोनाबाट रुपन्देहीमा एक पुरुषको मृत्यु

रुपन्देहीमा कोरोना भाइरस संक्रमित थप एक जनाको मृत्यु भएको छ। जिल्लाको तिलोत्तमा नगरपालिका–४ का कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो। बुटवलस्थित लुम्बिनी प्रादेशिक कोरोना विशेष अस्पतालमा उपचाररत तिलोत्तमाका ६० वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए। उनमा उच्च रक्तचापको समस्या थियो। भदौ ७ गते कोरोना संक्रमण पुष्टि पछि […]

कोरोना समाचार स्वास्थ्य

कोभिड-१९ एकै दिनमा ११ जनाको मृत्यु, थप ८८५ जना सङ्क्रमित

गएको २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणका कारण ११ जनाको मृत्यु भएको छ जुन हालसम्म सर्वाधिक दैनिक वृद्धि हो। यसअघि भदौ ४ गते पनि ११ जनाको मृत्यु भएको थियो। अहिलेसम्म नेपालमा १७५ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ। विगत २४ घण्टामा थप ८८५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र कुल सङ्क्रमित सङ्ख्या ३४,४१८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या […]

कोरोना समाचार स्वास्थ्य

वीरगञ्जमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

११ भदौ, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । पर्साको धोविनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुष र बाराको सुवर्ण गाउँपालिका–४ हर्दिया बस्ने २३ वर्षीया महिलाको मृत्यु भएको हो । योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ । भदौ ८ गते नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका ७२ […]

कोरोना स्वास्थ्य

सुदूरपश्चिममा थप १७ जनामा कोरोना पुष्टि

भदौ १०, धनगढी : डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा सुदूरपश्चिमका थप १७ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ६ सय ५० जनाको कोरोना परीक्षण भएकोमा १७ जनामा संक्रमण पुष्टि भएको छ। प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालका अनुसार कैलालीका १३, कञ्चनपुर र डडेल्धुराका दुई –दुई जनामा संक्रमण पुष्टि भएको छ। कैलालीको गोदावरी नगरपालिका १२ जना, […]

कोरोना समाचार स्थानीय

मंगलसेन र साँफेबगर नगरपालीकामा १ हप्ता निषेधाज्ञा।

२०७७ भदौ ९ मंगलबार अछामको मंगलसेन नगरपालीका र साँफेबगर नगरपालीका आजबाट शिल गरिएको छ । नगर भित्रका वडामा दिनदिनै कोरोनाभाईरसका संक्रमित बढ्दै गएपछि एक हप्ता दुुई वटै नगरपालीका पुर्ण रुपमा शिल गरीएको हो । मंगलसेन नगरपालीकाले भदौ १६ गते बिहान ७ बजेसम्मका लागि कोभिड् १९ सम्बन्धी सेवा तथा काम, स्वास्थ्य सम्बन्धी सेवा तथा काम र […]