अर्थ समाचार

नेपाली जनसम्पर्क समिति अएरल्याड बाट मनसरालाई ६३ हजार भन्दा बढि आर्थिक सहयोग

भाद्र १४ अछाम जिल्ला मेल्लेख गाउँपालिका वडा न . ३ ठाटिकि मनसरा अाउजी लाई नेपाली जनसम्पर्क समितिले अार्थिक सहयोग गरेकाे छ। मनसरा काे पारिवारिक समस्या काे भिडियो सामाजिक संजाल मा पाेष्ट भएपछि उहाकाे पिडा सहन नसकि नेपाली जनसम्पर्क समिति का सभापति अंकित वलिकाे पहलमा अाएरलेण्ड मा रहेका नेपाली दाजुभाइ बाट अर्थिक संकलन गरि ६३ हजार १ सय ४५ रुपैया नगत सहयोग गरेकाे छ । मनसरालाई मेल्लेख गाउपालिका काे कार्यालय मा बाेलाइ नगत सहयोग पाएपछि मनसरा काे केहि समस्य समाधान हुने भन्दै अफु खुसि भएको बताईन
सहयोग रकम मेल्लेख गाउपालिका का उपाध्यक्ष नृप बहादुर खड्का ले हस्तान्तरण गर्नु भएकाे थियाे । हस्तान्तरण पछि बाेल्दै उपाध्यक्ष खडकाले नेपाली जनसम्पर्क समिति तथा अंकित वलिकाे पहलकदमि प्रति धन्यवाद दिएका छन यसरी नै अरुले पनि सहयोग गर्न अनुराेध गरेका छन । सहयोग हस्तान्तरण कार्यक्रममा वडा न. का वडा अध्यक्ष प्रकाश अधिकारी मेल्लेख का इन्जिनियर खडक धामी ,नेपाली काग्रेस जिल्ला कार्यसमिति सदस्य गाेकुल भाट सुदूरपश्चिम प्रदेश प्रतिनिधि तथा नेविसंघ पाेखरा बिश्वबिद्यालय सभापति सुशील कुवर लगायतको सहभागिता रहेकाे थियाे । मनसरा काे ५ जनाएको परिवार छ ।गाँस बास कपास केहि छैन भारत मा बस्दा बस्दै श्रीमान गुमापछि कमाउने काेहि छैनन् छाराछाेरि बिचल्लीमा छन । अहिले मेल्लेख वडा न .३ ठाटि मा समिति गठन गरि बस्ने घर निर्माण गरिरहेका छन । यसै गरि पाएकाे सहयोग ले छाेराछाेर पालिरहेकि छिन ।मेल्लेख गाउँपालिका ले पनि शैक्षिक सामग्री सहयोग गरेकाे थियाे ।थप सहयोग का लागि पहल भैरहेको जनाएको छ ।

सेयर गर्नुहोस् :
लाल बहादुर चदारा
उहाँ एक दशक देखि अछाम जिल्लाकाे ग्रामीण भेग बाट पत्रकारिता क्षेत्रमा दख्ल राख्नु हुन्छ, दुरदराजकाे बस्ती बाट कलम चलाउनु हुन्छ। पछडियका वर्ग समुदायको उत्थानकाे लागि कलम चलाउनुहुन्छ ,सामाजिक न्याय र खाेज पत्रकारिता मा अग्रणी भुमिका खेल्नु हुन्छ। उहाँ जनताकै लागि जनता कै समस्या उठाउन गर्नु हुन्छ। ग्रामीण भेग बाट आम संचार माध्यमबाट जनआवाजको उत्थान गर्न उहाँको भुमिका रहन्छ।