पर्यटन स्थानीय

आन्तरिक पर्यटक लोभ्याउदै ऋषिदह झोलुङ्गे पुल

ऋषिदह: गर्मी सुरु भए लगातै शिशिर हावाको आनन्द लिन आन्तरिक पर्यटकहरु सुदूरपश्चिम प्रदेशको सवैभन्दा बढी उचाईमा रहेको अछाम जिल्ला मेल्लेख गाउँपालिकाको ऋषिदह झोलुङ्गे पुलमा आनन्द लिनेहरुकोे लाइन लागी रहेको हुन्छ। मेल्लेख गाउँपालिका वडा न.१ ऋषिदहको लिफ्रुदेखि वडा नं.२ डाँडाश्री जोडीएको झोलुङ्गे पुलमा यती बेला आन्तरिक पर्यटक पुललाइ अवलोकन गर्न आउँनुका साथै गर्मी छल्न आउने गरेको […]

समाचार स्थानीय

कुस्काेटमा वडा स्तरीय बाल क्लब पुनः गठन

बैशाख ३ मेल्लेख अछामको मेल्लेख गाउँ गाउँपालिका वडा न .४ कुस्काेटमा  वडा स्तरीय बाल क्लब पुनः गठन गरिएको छ । आज भएको बाल भेला बाट धन साउदकाे अध्यक्षतामा २१ सदस्यीय बाल क्लब गठन पुनः गठन गरिएको हाे । जस्काे उपाध्यक्ष धना साउद काेषाध्यक्ष लक्ष्यम मिजार सचिव नरेन्द्र साउद र सह सचिव जुना साउद लगायतका सदस्य […]

समाचार स्थानीय

नन्देश्वरि प्राबिधिक तथा साधारण माध्यमिक बिद्यालय व्यवस्थापन समिति अध्यक्षमा बिर बहादुर बाेहरा चयन

मेल्लेख गाउँपालिका वडा न.६ मा रहेकाे नन्देश्वरि प्राबिधिक तथा साधारण माध्यमिक बिद्यालयकाे २९ औं अभिभावक भेला  मेल्लेखकाे शाेडसादेविमा सम्पन्न भएकाे छ । बिद्यालय व्यवस्थापन समिति अध्यक्ष हिरेन्ड भट्टराई काे अध्यक्षतामा भएकाे भेलाका प्रमुख  अतिथि  मेल्लेख गाउपालिका अध्यक्ष ज्वाला सिं  साउद रहनु भएकाे थिए ।साउदले भेलामा बाेल्दै, शैक्षिक गुणस्तर सुधारको लागि  बिद्यालय व्यवस्थापन समिति शिक्षक  अभिभावक […]

समाचार स्थानीय

मेल्लेखमा अगुवा कृषक हरुका लागि तालिम सम्पन्न

मेल्लेखमा अगुवा कृषक हरुका लागि संचालन गरिएको पालिका स्तरीय ३ दिने तालिम बिहीबार सम्पन्न भएको छ । मेल्लेख मा कृषक हरुलाइ कृषि बाट आत्मनिर्भर बनाउन र व्यावसायिक रुपामा कृषि पकेट क्षेत्रकै रुपमा कार्यक्रम बिस्तार गर्न तालिमको आयाेजना गरिएकाे थियोे । तालिम मेल्लेख गाउपालिका कृषि बिकाश शाखा काे आयाेजनामा भएको हाे। मेल्लेख गाउपालिका का प्रमुख प्रशासकीय […]

कात्तिक २८ मेल्लेख गाउँ कार्यपालिका काे बैठक विभिन्न निर्णय गर्दै अाइतबार सम्पन्न भएकाे छ। मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वाला सिं साउद काे अध्यक्षतामा भएको बैठक मा मेल्लेख गाउँपालिका अन्तर्गत का वडाहरुमा पहिरो र भुकम्प बाट क्षति भएका उच्च जाेखिममा रहेका घरहरु लाई सुरक्षित नागरिक अावास कार्यक्रम संगै जाेडेर मेल्लेखमा भुकम्प रहित घर निर्माण का लागि प्राबिधिक स्टमेट अनुसार कर्कट पाता रहित घर निर्माणकार्य अगाडि बढाउने बताएको छ ।यस्तै भुकम्प बाट भएको क्षति लाई मध्यनजर गर्दै जाेखिम व्यवस्थापन र मेल्लेख का जनताको ज्यु धनकाे सरुक्षाकाे लागि विपद सम्बन्धित काम गर्ने सम्बन्धित निकाय संग सहयोग काे लागि माग गर्ने र भुकम्प बाट पुर्ण रुपमा क्षति भएका घरधुरी हरुलाई तत्काल पालिकाबाट क्रिपाल सहयोग गरिने लगायतका निर्णय गरेकाे छ साथै कार्यपालिका बैठक बाटा मेल्लेख गाउपालिका वडा न. ५ का वडा अध्यक्ष प्रकाश अधिकारी ला गाउपालिकाकाे प्रवक्ता पनि ताेकिएकाे छ ।बैठक काे संचालन मेल्लेख गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ध्रव प्रसाद सापकोटा ले गर्नु भएको थियौ ।
समाचार स्थानीय

मेल्लेखमा अध्यापन अनुमतिपत्र उतिर्ण भएका शिक्षकका लागि गाउँपालिका काे अनुदान काेटमा निरन्तरता

असाेज २अछामको मेल्लेख गाउँपालिका मा शिक्षक अध्यापन अनुमतिपत्र मा उतिर्ण भएका शिक्षक हरुका लागि गाउँपालिकाले सृजना गरेकाे अनुदान काेटा मा निरन्तरता दिने भएकाे छ । गाउँपालिका अान्तरिक स्रोत बाट नियुक्ति अनुदान काेटामा रहेका अधिकांश शिक्षक अध्यापन अनुमति पत्र नभएका रहेका थिए । गाउपालिकाले अनुदान काेटा सृजना गरेपछि लामाे समय सम्म शिक्षण गरिरहेका शिक्षक हरु लाई […]

समाचार स्थानीय

वाक नेपाल एकिकृत उत्थानशिल जिबिकाे पार्जन तथा पाेषण परियाेजना काे वार्षिक प्रगति विवरण सर्बजनिक

वाक नेपाल एकिकृत उत्थानशिल जिबिकाे पर्जान तथा पाेषण परियाेजना काे वार्षिक प्रगति विवरण सर्बजनिक

समाचार स्थानीय

मेल्लेखमा घर घरमै नेपाली नागरकिता पाएपछि स्थानीय खुसी

भदाै १७ अछाम जिल्ला काे मेल्लेख गाउँपालिका मा संचालन गरिएको नागरिकता वितरण सम्बन्धि घुम्ती शिविर बाट घर घरमै नेपाली नागरिकता पाए पछि स्थानीय बासि खुसि भएका छन ।जिल्ला प्रशासन कार्यालय अछाम काे अायाेजना र मेल्लेख गाउँपालिकाकाे समन्वय मा जनताको घरदैलोमा सेवा दिने उदेश्यले संचालन गरिएको घुम्ती शिविर बाट मेल्लेखका ८ वटै वडा बाट ९६८ जनाले […]

समाचार स्थानीय स्वास्थ्य

मेल्लेखकाे आधारभुत अस्पतालमा आए एम बि बि एस डाक्टर

भादाै १२ अछाम जिल्ला काे मेल्लेख गाउँपालिका काे चाैखुट्टे मा रहेकाे अाधारभुत अस्पतालमा एम बि बि एस डाक्टर अएपछि अाज कार्यक्रम का बिच स्वागत गरिएकाकाे छ। दुर्गम ठाउँमा डाक्टर खाेजे पनि अाउन नमान्ने डाक्टर काे अभाव रहेकाे अवस्थामा अछाम घर भएका डाक्टर निराजन स्वार काठमाडौं बाट अाए पछि मेल्लेख बासि निकै खुसि भएका छन । मेल्लेख काे दुर्गम क्षेत्र का नागरिक ले अब मेल्लेखकाे अाधारभुत अस्पताल बाट स्वास्थ्य सेवा पाउने अासामा छन । अब उपचारको लागि बाहिर जानुपर्ने बाध्यता हटेकाे भनाइ छ । मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वाला सिं साउद काे अध्यक्ष्ातामा डाक्टर काे स्वागत गरिएको थियो ।स्वागत कार्यक्रममा बाेल्दै अध्यक्ष साउदले दक्ष स्वास्थ्य जनशक्ति सहित मेल्लेख बासिकाे नियमित स्वास्थ्य उपचारको लागि स्वास्थ्य मा अावश्यक स्राेत साधनको अभाव हुन नदिने बताएका छन । मेल्लेख बासिकाे जिउधनकाे सुरक्षा काे लागि अफु कहिले पछि नहट्ने पनि बताए । यस्तै मेल्लेख गाउपालिका वडा न.२ का वडा अध्यक्ष कुसल राज बुढाले अधारभुत अस्पतालबाट दुर्गम ठाउँ का जनता लाई प्रभावकारी स्वास्थ्य सुविधा दिन कुनै कुरामा कमि नहुने गरि सराेकारबाला प्रतिबद्ध हुनुपर्ने बताएका छन । यस्तै मेल्लेख गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुब प्रसाद सापकोटा ले डाक्टर लाई नियुक्ति पत्र हातामा दिदै सिमित स्राेत साधन काे प्रयोग बाट पनि मेल्लेखका नागरिक हरुका लागि स्वास्थ समस्या मा पर्न नदिन र असाय,विपन्न परिवार का लागि घरघर मा गएर सेवा दिनुपर्ने बताएका छन ।मेल्लेख स्वास्थ्य शाखा प्रमुख वीर बहादुर ठकुल्ला काे स्वागत बाट सुरु भएकाे स्वागत कार्यक्रम काे संचालन हेल्थ असिस्टेन् बिरेन्द्र शाहले गर्नु भएकाे थियोे। स्वागत कार्यक्रममा वडा न. २ का वडा अध्यक्ष दिल बहादुर धामी ३ का वडा अध्यक्ष नाैले रावल ईन्जिनियर खडक धामि लगायत स्वास्थ्य सराेकारबाला काे सहभािता रहेकाे थियोे ।

समाचार स्थानीय

मेल्लेखमा प्रमुख प्रशासकीय अधिकृत सापकोटा लाई स्वागत

भाद्र १० अछामको मेल्लेख गाउपालिका मा नयाँ प्रमुख प्रशासकीय अधिकृत धुब्र प्रसाद सापकोटा अाएपछि अाज एक कार्यक्रम का बिच स्वागत गरिएको छ । सापकोटा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय काठमाडौं बाट सरुवा भई मेल्लेख पुगे पछि स्वागत गरिएकाे हाे । अधिकृत सापकोटाले अाफ्नाे लामाे समय देखि काे अनुभव अब दुर्गम ठाउका जनता लाई सेवादिने […]

समाचार स्थानीय

मेल्लेखमा सञ्चालित घुम्ती शिविरमा ९६८ ले बनाए नागरिकता

गाउँमै सेवा पाएपछि स्थानीय खुसि लालबहादुर चदारा, मेल्लेख: जिल्लाकै दुर्गम वस्ती मेल्लेख गाउँपालिकाकाे ऋषिदह पुगेर नागरिकता वितरण सम्बन्धि घुम्ती शिविर संचालन भएपछि स्थानीय खुसी भएका छन । दुर्गमका नागरिकलाई गाउमै पुगेर नागरिकता सम्वन्धि सेवा प्रदान गरेकाे स्थानीयले जिल्ला प्रशासन कार्यालय र मेल्लेख गाउपालिकाप्रति खुसि व्यक्त गरेका हुन । जिल्ला प्रशासन कार्यालय अछाम काे आयाेजना र […]